कडेल पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
प्रा.डा. पुष्पराज कडेल पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा। कृष्णप्रसाद ओली, डा। उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो । पुनः नियुक्ति पश्चात आज विहिबार उनले सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ […]
यो पनि पढ्नुहोस