चैत्र २३ गते बुधबारको दिन कस्तो बित्नेछ? पढ्नुहोस् आजको राशिफल
चेरवन्त खबर डेस्क मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा हाकिमलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सकेसम्म उचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ […]
यो पनि पढ्नुहोस