निर्वाचन आयोगको उपनिर्वाचन गराउने निर्णय प्रती आजपाको असन्तुष्टी
चेरवन्त खबर डेस्क आम जनता पार्टीले निर्वाचन आयोगको उपनिर्वाचन गराउने निर्णय प्रती असन्तुष्टी जनाएको छ । सो आयोगले गरेको द्धयद एवं हतारोको निर्णयलाई पार्टीले अस्वीकार गरेको हो । निर्वाचन आयोगले चितवन २ मा आउँदो १० बैशाखमा उपनिर्वाचन गराउँने निर्णय गरेर निर्वाचनको कार्यक्रम अगाडी बढाएपछि आजपाले आयोगको सो निर्णय पक्षपाती भएको ठहर गरेको छ । आजपा […]
यो पनि पढ्नुहोस