अनुप दिपनी मा.बि. कोल्हबीद्वारा बार्षिकोत्सवको अवसरमा लगातार कार्यक्रमहरु संचालन गरिंदै

चेरवन्त खबर डेस्क बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री अनुप दिपनी माध्यमिक बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा २९ गते देखि लगातार कार्यक्रम संचालन गरिरहेका छन् । बिद्यार्थीहरुको अतिरिक्त शिप बिकास, मनोरंजन तथा मानसिक बिकासका लागि सो कार्यक्रमको आयोजना गरेका हुन् । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरी, वडा नम्बर १ का प्रतिनिधि, […]

यो पनि पढ्नुहोस

नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले विकेन्डमा कमायो २ करोड ४३ लाख

निराज रानाभाट चर्चित नायक अनमोल के.सी. र चर्चित नायिका सुहाना थापाकाे मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले ३ दिने विकेन्डमा २ करोड ४३ लाख ग्रस कलेक्शन गरेको दाबी वितरकको छ । वितरक गोविन्द शाहीले ३ दिन चलचित्रले बम्पर व्यापार गरेको बताए । साउथको हिन्दी डब फिल्म ‘ केजीएफ २ […]

यो पनि पढ्नुहोस

पत्रकार र निजामती कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्पन्न

चेरवन्त खबर डेस्क पर्साका पत्रकार र निजामती कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाकाे प्रथम बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको टोली ७–३ गोल अन्तरले विजयी भएको हो । प्रदेश प्रहरी विपद व्यावस्थापन गुल्मको खेलमैदानमा भएको खेलमा पत्रकारहरुको टोलीले पहिलो हाफमा ५–१ को […]

यो पनि पढ्नुहोस

बाराको चर्चित कलाकारले अभिनय गरेको ‘मोर चुरी बोले” गितको भिडियो केही दिन मै सार्वजनिक हुने

चेरवन्त खबर डेस्क थारु भाषाको गित मोर चुरी बोले को भिडियो छायाङ्कन भइसकेको छ । र केही दिन मै बि. एण्ड जि. ईन्टरटेनमेन्ट नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । बारा जिल्ला कै चर्चित कलाकार बिरु चौधरी र राजिव चौधरीले अभिनय गरेको सो गितको भिडियोमा अन्दीशा चौधरी र सुशिला सापकोटाले नृत्य तथा अभिनय […]

यो पनि पढ्नुहोस

बाराको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक

चेरवन्त खबर डेस्क बारा जिल्लाको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे ” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गितको म्युजिक भिडियो हिजो मंगलबारको दिन सार्वजनिक गरिएको हो । नेपालका चर्चित थारु गायक अजय चौधरी, राजन चौधरी र समिक्षा चौधरीको स्वरमा गाइएको गितमा स्थानिय कलाकार कोल्हबीका बिरेन्द्र चौधरी, किरण चचौधरी, प्रेम […]

यो पनि पढ्नुहोस

थारु गित ‘आइल माघ महिना‘दिल होगइल दिवाना’ को भिडियो छाँयाकंन सम्पन्न, छिट्टै सार्वजनिक हुँदै

चेरवन्त खबर डेस्क थारु राष्ट्रिय गायक सरगम चौधरीको नयाँ आघी गीतले सार्वजनिक नहुँदै निकै चर्चामा आएको छ । सफलता माथी सफलता पाउँदै आइरहेको गायक सरगमको थारु माघी गीत ‘अबकी माघीमे, चलो हो छैली माघी मनाए’ पछि आइल माघ महिना….दिल होगइल दिवाना भन्ने बोलको गीत बजारमा सार्वजनिक नहुँदै निकै चर्चामा आएको हो । बहुचर्चित थारु गायक […]

यो पनि पढ्नुहोस

६५ देशको भन्दा बढी टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म बन्यो ‘राधे’

मुम्बई : सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो । यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ । फिल्मले अर्को एउटा सफलता पनि हासिल गरेको छ । फिल्म अफ्रिका, एशिया तथा यूरोप जस्ता महादेशहरूका […]

यो पनि पढ्नुहोस