संगितकार चौधरी र गितकार जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक
काठमाण्डौं – गीतकार सुवास जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक भएको छ । युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको गीतमा सुवास जमरकट्टेलका शब्दमा वरिष्ठ संगितकार विकाश चौधरीले संगित भरेका छन् । गीतमा लोकप्रिय गायक विकास लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेर्कडिङ तथा मिक्सिङ गरेका छन भने दयाराम घिमिरेले भिडियो सम्पादन गरेका छन् । […]
यो पनि पढ्नुहोस