मन्त्री सोनलद्वारा दलित बिद्यालयको शिलान्यास
बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ को इटिहाई गाउँमा दलित बिद्यालयको शिलान्यास गरिएको छ । प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा आइतवार एक कार्यक्रमका बिच संसदिय विकास कोषको २५ लाख रकमबाट निर्माण हुन लागेको बिद्यालय भवनको शिलान्यास गरेका छन् । दलित समुदायका विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि पहिलो पटक दलित बिद्यालय […]
यो पनि पढ्नुहोस