अभिनय गर्न प्रलोभन दिएर ‘बलात्कार’ प्रयास

चेरवन्त खबर : किशोरीलाई म्युजिक भिडियोमा अभिनयको लागि मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको  छ । सर्लाही जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटीमा बस्थे । जनकपुर बस्ने एक किशोरीलाई उनले […]

यो पनि पढ्नुहोस

सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास

चेरवन्त खबर : सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ । शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय […]

यो पनि पढ्नुहोस

पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ

पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।  यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको […]

यो पनि पढ्नुहोस

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला

मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र […]

यो पनि पढ्नुहोस