भोलि देखि हुने एस. इ. इ. परीक्षा कोरोनाको कारण स्थगित

काठमाडौं-  भोलिबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने जानकारी दिइएको छैन ।यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी एसईईमा सहभागी हुँदै थिए । कोरोना भाइरस ‘कोभिड १९’ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार एसईई परीक्षा स्थगित गर्ने निर्णय […]

यो पनि पढ्नुहोस