बिरुवा नष्ट गरेको झुट्ठो आरोप लगाउँदै कोल्हबी ५ का वडाध्यक्षलाई वन अधिकृतद्वारा हातपात
चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित वन क्षेत्रमा लगाइएको बिरुवा नष्ट गरेको झुट्ठो आरोप लगाउँदै सो वडाका अध्यक्ष नन्दकिशोर चौधरीलाई वन अधिकृतद्वारा हातपात गरिएको छ । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहले दुर्व्यवहार गरेको झुट्ठो र आरोप लगाएर हातपात समेत गरी पक्राउ गरिएको स्थानियको आरोप रहेको हो । […]
यो पनि पढ्नुहोस