अलपत्र यात्रु बोकेर हिडेको बस बर्दिवासमा दुर्घटना

काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । काठमाडौंमा लकडाउनमा फसेका नागरिकहरुलाई उदयपुर लिएर हिडेको बा ३ ख ४०३६ नम्बरको बस बर्दिवास नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । मृत्यु हुने सोही गाडीका सहचालक पासाङ विक हुन् । सहचालक विकको निधन भएको र अर्काे एक जना गम्भीर घाइते भएको […]

यो पनि पढ्नुहोस