बाराको कलैयामा मोटरसाईकल दुर्घटना हुँदा पाच जना घाईते
चेरवन्त खबर डेस्क बाराको कलैयामा मंगलवार बिहान दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा दुबै मोटरसाईकलमा सवार पाच जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका ५ बालमन्दिर नजिकै तिब्र गतिमा रहेका दुबै मोटरसाईकल बिहान करीब ७ बजे एक आपसमा जुद्धेका हुन । कलैयाबाट बीरगंज […]
यो पनि पढ्नुहोस