आज देखि आस्थाको महापर्व छठको विधि शुरु

चेरवन्त खबर : मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सूर्य उपासना परम्पराको […]

यो पनि पढ्नुहोस

युथ स्टार क्लब बभनीले गरे सरसफाइ कार्यक्रम

बुधन चौधरी / २९ कार्तिक, बाराको कोल्हवी नगरपालिका वडा न.१ बभनी टोलमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान पर्व शुभ- दीपावली र छठ पर्वलाइ लक्षित गरि युथ स्टार युवा क्लब बभनीले  गाउँको हरेक टोलमा सरसफाइ गरिएको छ ।                              […]

यो पनि पढ्नुहोस

मुस्लिम समुदायको पर्व रमदान शुरु

काठमाडौं :  मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान शुरु भएको छ।  एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक […]

यो पनि पढ्नुहोस