बारामा चट्याङले चार जनाको मृत्यु, ५ जना गम्भीर घाइते
बारा जिल्लाको फेटा गाउँपालिकामा दुई जना र कलैया उप-महानगरपालिका – १२, सितलपुरमा दुई जना गरि चार जना महिलााको आज बिहान चट्याङ्ग लागेर ज्यान गएको छ । फेटाको अर्का पाँच जना महिला पनि घाइते भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिएका छन । आज बिहान पानीसँगै परेको चट्याङ्ग लागेर फेटा गाउँपालिकाको वडा नं. ३ त्रिवेणी गाउँका […]
यो पनि पढ्नुहोस