पर्सामा बिहानै देखि पानि परे संगै चट्याङ् लागेर ३ को मृत्यु र १ जना घाइते

पर्सा जिल्लामा मंगलवार बिहानै देखि पानि परे संगै चट्याङ् लागेर ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । चट्याङ् लाग्दा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानी बस्ने २७ वर्षीय रोसलान गद्धीको मृत्यु भएको छ । त्यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर बस्ने ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको पर्सा […]

यो पनि पढ्नुहोस

बाराको बस्डिलवामा चट्याङ लागेर एकको मृत्यु र दुई जना घाइते

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित बस्डिलवामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् ।                                  […]

यो पनि पढ्नुहोस

रौतहटमा चट्याङ्गले एक जनाको मृत्यु

रौतहट जिल्लामा बुधवार राति आएको अविरल बर्षा र चट्याङ्गको कारणले गर्दा एक जनाको मृत्यु भएको छ । आफन्तको बिहेमा आएका लक्षमण महराको बिहिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।शवलाई पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको छ । रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा घर भई वृन्दावन नगरपालिका १ विश्रामपुर बस्ने ४० वर्षका लक्षमण महरा आफन्तको […]

यो पनि पढ्नुहोस

बारामा चट्याङले चार जनाको मृत्यु, ५ जना गम्भीर घाइते

बारा जिल्लाको फेटा गाउँपालिकामा दुई जना र  कलैया उप-महानगरपालिका – १२, सितलपुरमा दुई जना गरि चार जना महिलााको आज बिहान चट्याङ्ग लागेर  ज्यान गएको छ । फेटाको अर्का पाँच जना महिला पनि घाइते भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिएका छन  । आज बिहान पानीसँगै परेको चट्याङ्ग लागेर फेटा गाउँपालिकाको वडा नं. ३ त्रिवेणी गाउँका […]

यो पनि पढ्नुहोस