लेवान्डोस्कीको कीर्तिमानमा बायर्नलाई लगातार आठौँ लिग उपाधि

वेर्डर ब्रेमेनलाई हराउँदै बायर्न म्युनिखले लागातार आठौँ पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । खेलमा रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल नै निर्णयक बन्यो । जीतसँगै बायर्नले लिगामा दुई खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लगातार ११ औँ जीत हासिल गरेको बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया […]

यो पनि पढ्नुहोस

प्रिमियर लिगमा छैटौं चरणमा देखिएन कोरोना

काठमाठौं । प्रिमियर लिगको अन्तिम चरणको कोरोना परिक्षणमा सबै खेलाडी तथा स्टाफको नतिजा नेगेटिभ देखिएको छ । छैटौं चरण अन्तर्गत जुन ४ र ५ मा खेलाडी र स्टाफको कोभिड १९ परिक्षण गरिएको थियो । १ हजार १९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो । अघिल्लो चरणमा एक जनामा मात्र पोजेटिभ देखिएको थियो । […]

यो पनि पढ्नुहोस