कोल्हबी प्रथम मेयर क्रिकेट कपको पहिलो सेमीफाईनल खेलमा कचोर्वा बिजय भइ फाईनलमा प्रवेश
चेरवन्त खबर कोल्हवी, १९ कार्तिक बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित माछा बजारको पुर्व पट्टी रहेको खेलमैदानमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ मा आज पहिलो सेमीफाईनल खेलमा कचोर्वाको जित भएको छ । आज बुधबार भएको पहिलो सेमिफाईनल खेलमा न्यू आदर्श युवा कल्व कचोर्वा र युवा यात्रा कल्ब कलैया बिच खेल भएको थियो […]
यो पनि पढ्नुहोस