बंगलादेशभन्दा पहिले चीनबाट मल नेपाल आइपुग्ने

बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ । भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग फोन वार्ता गरी ५० हजार मेट्रिक टन युरिया मल पैंचो ल्याउने सहमति गरेका थिए । सहमति गरेपछि कृषि तथा […]

यो पनि पढ्नुहोस