रौतहटको अरुवा नदिको बाढीले सयौं बिघाको चैते धान नस्ट

दीपेन्द्र रजक रौतहट जिला र बारा जिला को सिमानामा पर्ने अरुआ नदि मा आएको बाढिले किसानहरुले लगाएको सयौं बिघा भान्दा बढि सारो धान नस्ट भएका छन् । किसानहरुले रात दिन मेह्नात गरेर उब्जाएर लेयाएको सारो धान अहिले काटने सामयमा बाढि धानको माथी बाट बगेर नस्ट हुदा पेटभर्व रामदसि सिहास्नी बईरिया मलाहिको नदिको किनारमा खेत पर्ने […]

यो पनि पढ्नुहोस

बाराको परवानीपुर गाउँपालिकाले गरे कृषि उपकरण तथा औजार प्रदान

बारा जिल्लाको परवानीपुर गाउँपालिकाले समर्पण कृषि सहकारी संस्था लि. परवानीपुरलाई कृषि उपकरण तथा औजार प्रदान गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम अन्तर्गत गाउँपालिकाको कृषि विकास शाखाले साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) धान बालीमा छनोट भएका सहकारीलाई सामाग्री वितरण गरेको हो । उक्त गाउँपालिका अध्यक्ष हरि नारायण प्रसाद साह कानु र वडा नम्बर […]

यो पनि पढ्नुहोस

बारामा बाढिका कारण धानको बीउ नष्ट

बारा जिल्लाको पसहा नदिमा आएको बाढि खेतमा पसेपछि धानको बीउ डुबानमा परि क्षति भएको छ । गत केही हप्ता देखि परिरहेको मुसलधारे बर्षाका कारण पसहा नदिमा पानीको बहाव बढेपछि कृषकहरुको खेत डुबानमा परेको कारण धानको बीउ नष्ट भएको हो । उक्त बाढीको कारण महागढिमाई नगरपालिकाको वडा नम्बर मल्हनी , वडा नम्बर १ बरियारपुर गढीमाई लगायत […]

यो पनि पढ्नुहोस

बाराको पचरौता नगरपालिकाले भब्याताको साथमा धान दिवस मनाए

सिकिन्द्र साह बारा जिल्लाको पचरौता नगरपालिकाले भब्याताको साथमा १८ औं धान दिवस मनाइएको छ । नगरपालिकाको कृषि शाखाले आयोजना गरेको सो कार्यक्रममा नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा किसानलाई धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धिले भरिपुर्ण नगरपालिका बनाउनको लागि नगरका सम्पुर्ण कर्मचारी र जनप्रतिनिधि र किसान लगायतको […]

यो पनि पढ्नुहोस

बंगलादेशभन्दा पहिले चीनबाट मल नेपाल आइपुग्ने

बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ । भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग फोन वार्ता गरी ५० हजार मेट्रिक टन युरिया मल पैंचो ल्याउने सहमति गरेका थिए । सहमति गरेपछि कृषि तथा […]

यो पनि पढ्नुहोस