हङकङमा कोभिडको पाँचौ लहरशुरु, संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

चेरवन्त खबर डेस्क कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् […]

यो पनि पढ्नुहोस

नारायणी अस्पतालमा ७५ बर्षीय वृद्धको कोभिड संक्रमणका कारण मृत्यु

चेरवन्त खबर डेस्क नारायणी अस्पतालमा एकजना ७५ बर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीका पुरुषको कोरोना संक्रमणका कारण हिजो साँझ साढे सातबजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । कोभिड निमोनिया भएको उनको श्वासप्रश्वास प्रणाली नै निस्क्रिय भएको डा।सिंहले बताउनुभयो । एमएसी […]

यो पनि पढ्नुहोस

पर्साको बिरगंज स्थित नारायणी अस्पतालमा १२ वर्षीय बालकको कोरोनाबाट मृत्यु

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज स्थित नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमणका उपचाररत धोविनी गाउँपालिका वडा नम्बर ४ निवासी एक जना १२ वर्षीय बालकको मृत्यु भएको छ । बालकले कोरोनाविरुद्धको भ्याक्सिन लिएका थिएनन् । बालकलाई माघ १६ गते वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालबाट भेन्टीलेटर सपोर्टका लागि रेफर भएर आएका र उपचारका क्रममा मंगलबार […]

यो पनि पढ्नुहोस

बाराका थप एक कोरोना सन्क्रमित युवकको मृत्यु

चेरवन्त खबर डेस्क बारा जिल्लाका थप एक जना कोरोना संक्रमित युवकको नारायणी अस्पतालमा मृत्यु भएको छ । सो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो । कारोना संक्रमण भएर मृत्यु भएका ब्याक्ति निजगढ नगरपालिका वडा नम्बर ३ बागदेव निवासी २२ वर्षीय युवक रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए । भेन्टिलेटर […]

यो पनि पढ्नुहोस

नारायणी अस्पतालमा उपचाररत रौतहटका एक कोरोना संक्रमितको मृत्यु

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज स्थित रहेका नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ निवासी ७७ वर्षीय वृद्ध रहेका छन् । मृतक बृद्धलाई श्वासप्रश्वासमा समस्या देखिए पछि माघ ११ गते मंगलबारका दिन अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखिनै वृद्धलाई हाइफ्लो […]

यो पनि पढ्नुहोस

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

चेरवन्त खबर डेस्क नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। […]

यो पनि पढ्नुहोस

स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

चेरवन्त खबर डेस्क कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड […]

यो पनि पढ्नुहोस

संक्रमित स्वाथ्यकर्मीहरुको निःशुल्क औषधि उपचार, वीमा र जोखिम भत्ता उपलव्ध गराउन माग

चेरवन्त खबर डेस्क राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय कार्य समिति काठमाडौंले कोभिड–१९ महामारी व्यवस्थापन र स्वास्थ्यकर्मीको उपचार, वीमा र प्रोत्साहकोको विषयमा विभिन्न १५ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायस्तर मै तीव्र रुपमा फैलिइरहेको र स्वास्थ्य संस्थामा अधिकांश स्वास्थ्यकर्मीहरु संक्रमित भएको भन्दै अग्रपंक्तिमा खटिने […]

यो पनि पढ्नुहोस

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले गरे २७ जना सङ्क्रमित पुष्टि

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज स्थित रहेको नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले हिजो मङ्गलवार २७ जना सङ्क्रमित पुष्टि गरेको छ । अस्पतालले ५६ जनाको पिसिआर परीक्षण गर्दा ८ जना महिला, १९ जना पुरुष गरी २७ जना सङ्क्रमित पुष्टि भएको र उनीहरूको उमेर १८ देखि ७० वर्ष रहेको अस्पतालका कोभिड संयोजक उदयनारायण सिंहले बताए । डा. […]

यो पनि पढ्नुहोस

कोल्हबी ३ का एक कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना संक्रमण भई नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सो पुरुषको आज मंगलबार बिहान पौने पाँच बजे मृत्यु भएको हो । मृत्यु हुने पुरुष ६० वर्षको रहेको र उनलाई सोमबार अस्पतालमा भर्ना गराई उपचार गराउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका […]

यो पनि पढ्नुहोस