होलीमा मूल्यवृद्धि गरेर व्यापार गर्नेलाई प्रहरीले कार्वाही गर्ने
हिन्दुहरुको महान पर्व होलीमा कालोबजारी र मूल्यवृद्धि गरेर ब्यापार गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ । उक्त पर्व नजिकिंदै जाँदा पर्सा जिल्लामा हुनसक्ने मूल्यवृद्धिलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय पर्साले सो निर्णय गरेको हो । होलीको समयमा प्रत्येक वर्ष खसी र कुखुराको मासुलगायत अन्य पेय पदार्थको मूल्यवृद्धि हुने गरेको पाइएको छ । पर्वहरुको नाममा व्यपारीहरुले […]
यो पनि पढ्नुहोस