कलैयाको वडा नम्बर १२ स्थित एक गोठमा बिधुत सर्ट हुँदा आगलागी

चेरवन्त खबर डेस्क बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२ स्थित एक घरमा आईतबार बिहान ६ बजेको समयमा बिधुत सर्ट भएर आगलागी भएको छ । उक्त स्थानको धरमनगर निवासी ललन साहले बनाएको एक फुसको गोढमा बिद्युतको तार सर्ट भइ आगलागी भएको हो । बिहानको समयमा घरबाट साहका सम्पुर्ण परिवार बाहिर भएको बेला उक्त आगलागी भएको […]

यो पनि पढ्नुहोस

दाङ आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

चेरवन्त खबर डेस्क सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका […]

यो पनि पढ्नुहोस

सर्लाहीमा हिजो राति पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति

चेरवन्त खबर डेस्क सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नमबर ९ पिडारी स्थित रहेको रामबाबु साहको पानी फैक्ट्री राज श्री प्रोडक्सनमा बिहिवार राति आगलगी हुँदा लाखौँको क्षति भएको छ । उक्त राज श्री प्रोडक्सन पानी फ्याक्ट्रीमा आगलागि हुँदा २३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलगीमा भने मानविय क्षति […]

यो पनि पढ्नुहोस

बारामा आगोमा जलेर दम्पती घाईते

चेरवन्त खबर डेस्क बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ८ स्थित देवीगंजमा हिजो शुक्रवारको दिन बिहान आगोमा जलेर एक दम्पती घाईते भएका छन । उक्तआगोमा जलेर घाईते भएका ६५ वर्षिय ईनद दास र निजकै पत्नी ६० वर्षिय निलम देवी दासलाई ग्यास चुल्होमा चिया पकाउने क्रममा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले […]

यो पनि पढ्नुहोस

आदर्श कोतवालको ईलर्वामालमा आगलागिबाट ३० हजार रुपैयाँ भन्दा बढीको पराल जलेर नष्ट

चेरवन्त खबर डेस्क बारा जिल्लाको आदर्शकोतवाल गाउपालिका वडा नम्बर ४ ईनर्वामालमा राखिएको परालको कुन्युमा मंगलवार राती आगलागी भएको छ । आगलागीमा परी स्थानीय अताबुल खाँ पैठानको २ विघा जग्गाबाट संकलन गरिएको धानको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागिबाट एउटा साईकल र ३० हजार रुपैयाँ भन्दा बढीको पराल जलेर नष्ट भएको प्रहरीले […]

यो पनि पढ्नुहोस

बाराको विसुनपुर्वामा आगलागी हुँदा ९ घर गोठ जलेर ध्वस्त

चेरवन्त खबर डेस्क बारागढी गाउपालिका वडा नम्बर २ विसुनपुर्वामा मंगलवार राती भिषण अगालागी हुँदा ९ घर गोठ जलेर ध्वस्त छ । आगलागीमा परी सो घरहरु जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । उक्त स्थानमा आगलागी हुँदा प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लिलावती थरुनी, उर्मिला चौधरी, देवकान्त चौधरी, सुरेश दास, कन्चन दास, लक्ष्मण दास, शंकर प्रसाद जयसवालको […]

यो पनि पढ्नुहोस

कोल्हबी ६ कुमारगढीको बसमा आगजनी हुँदा १४ लाखको क्षेती

चेरवन्त खबर डेस्क बाराको कोल्हबी नगरपालिका ६ कुमरगढी स्थित छठिघाटमा पार्किङ गरि राखिएको यात्रुबाहक बसमा शनिबार राती अज्ञात समुह द्वारा आगजनी गरि पुर्ण रुपमा नष्ट गरेको छ । बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई बहुमुखी क्याम्पसको प्रमुख रहनु भएको शिक्षक तेजप्रकाश चौधरिले ना ७ ख ३५३५ नम्बरको एजिला ट्राभलस बस खरिद गरि ग्रामीण भेक […]

यो पनि पढ्नुहोस

कोल्हबी ६ कुमारगढीका तेजप्रताप चौधरीको बसमा अज्ञात ब्याक्तिद्वारा आगजनी

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमारगढी गाउँमा अज्ञात समुहद्वारा बस जलाई दिएको छ । उक्त गाउँमा बस्ने तेज प्रताप चौधरीले छट्ठी माताको घाटको प्राङ्गणमा पार्किङ्ग गरिएर राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रु बाहक बसलाई हिजो शनिबार करिब १ बजे रात्रीको समयमा आगजनी गरिदिएका छन् । सो आगजनीको बिस्तृत […]

यो पनि पढ्नुहोस

बरियारपुरको एक घरमा बिद्युत सर्ट भई आगलागि हुँदा पाँच लाखको क्षेती

चेरवन्त खबर डेस्क बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर गाउको एक घरमा बिद्युत सर्ट भई आगलागि हुँदा पाँच लाखको क्षेती भएको छ । उक्त गाउँमा बस्ने कलमोदिन मिँयाको पक्की घरमा शुक्रबार राती १२ बजेर १० मिनेटको समयमा अचानक बिद्युत सर्ट भई आगलागि भएको प्रहरी चौकी बरियारपुरबाट जानकारी गराएको छ । आगलागि हुँदा स्थानिय […]

यो पनि पढ्नुहोस

महागढीमाई स्थित सिमरा तेगछियाको एक गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षती

चेरवन्त खबर डेस्क बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित सिमरा तेगछियाको एक गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षती भएको छ । सिमरा तेगछिया बस्ने भगत गिरीको गोठ घर नजिकै बालेको आगो ९घुर० बाट आगलागी भई पुर्ण रुपले क्षती भएको छ । सो आगलागीबाट केही मानविय क्षती नभएको तर गोठ घर पुर्ण रुपले […]

यो पनि पढ्नुहोस