यातायात कार्यलय कलैयामा सँचालन भएको एक महिनामा नै १७ लाख भन्दा बढीको राजश्व सँकलन

चेरवन्त खबर डेस्क यातायात ब्यवस्था कार्यालय बाराको कलैयामा मँसिर २५ गते उदघाटन भई पौष ११ गतेदेखि कार्यालय सँचालनमा आएको सर्वविदितै छ। पौष ११ गतेबाट सँचालन भएको यातायात ब्यवस्था कार्यालय कलैयाले माघ १० गतेसम्ममा १७ लाख भन्दा बढिको राजश्व संकलन गरेको छ। यातायात ब्यवस्था कार्यालय कलैयाले आफ्नो एक महिने कार्यालयमा सवारी किताव नबिकरणमा १५ लाख बराबरको […]

यो पनि पढ्नुहोस

सहारा लोन सेभिङ्ग कलैयाले २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क द सहारा लोन सेभिङ्गसको अपरेटिभ सोसाइटी लिमिटेड सेवा केन्द्र कलैयाले हिजो सोमबार २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित एक लजमा भएको कार्यक्रममा सोसाइटीको शेयर सदस्यहरु सङ्ग छलफल गरिएको हो । कार्यक्रममा सन्स्थाका सन्चालक समिती सदस्य राकेश पान्डेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्वाला कुमारी […]

यो पनि पढ्नुहोस

भारतीय धान आयातले कृषक सस्तो मै धान बेच्न बाध्य, सरकारद्वारा निर्धारित मुल्य घोषणामै सिमित

चेरवन्त खबर डेस्क लामोसमय पछि सुरुभएको भारतिय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मुल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मुल्य भने घोषणामै सिमित भएको छ। महंगो बीउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मुल्य नपाउंदा किसानहरु कम मुल्यमै बिक्रि गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतिय धान […]

यो पनि पढ्नुहोस

कोल्हबीका तामागढीले गरे बार्षिक व्यबसायीक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । सो गोष्ठि कोल्हबी बजारमा रहेको तामागढी पार्टि प्यालेसमा आयोजना गरिएको थियो । उक्त संस्थाको अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा मुख्य प्रवन्धक बासुदेव रिमालले गत आर्थिक २०७८/०७९ मा […]

यो पनि पढ्नुहोस

मालपोत कार्यलय बाराले ५३ करोड भन्दा बढीको राजश्व संकलन, कुन पालिकालाई कती पढ्नुहोस

चेरवन्त खबर डेस्क भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैयाले आर्थिक बर्ष २०७८/०७९ मा लिखत पारित ,दिस्टिबन्धक पारित, रोक्का पारितबाट नेपाल सरकारको नियम अनुसार ५३ करोड भन्दाबढी राजस्व संकलन गरेको छ । मालपोत कार्यालय बाराले रजिस्टेशन शुल्क ३४ करोड ६५ लाख ६५ हजार ४ सय २ रुपैंया , मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता कोष ४ […]

यो पनि पढ्नुहोस

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

चेरवन्त खबर डेस्क चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध […]

यो पनि पढ्नुहोस

निजी क्षेत्रले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने

चेरवन्त खबर डेस्क नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० […]

यो पनि पढ्नुहोस

तराईमधेश द्रुतमार्गमा थप १ खर्ब ७५ अर्ब रुपैया लाग्ने संसदीय समितिको निष्कर्ष

चेरवन्त खबर डेस्क तराई/मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने संसदीय समितिले निष्कर्ष निकालेको छ । द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप उक्त रकम लाग्ने निष्कर्ष निकालेको हो । आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरूसँग छलफलसमेत गर्ने […]

यो पनि पढ्नुहोस

करैयामाई १ स्थित साना किसान कृषि सहकारी संस्था लि.को १४ औं साधारण सभा सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाका सभापतित्वमा सहकारी संस्थाका अध्यक्ष रामलखन चौधरी रहेका थिए भने प्रमुख आतिथ्यमा करैयामाई गाउँपालिका अध्यक्ष भुवनेश्वर धामी रहनु भएको थियो । त्यस्तै साना किसान कषि सहकारी […]

यो पनि पढ्नुहोस

पर्साको सखुवाप्रसौनीमा आर्थिक तथा प्रशासनिक कार्यमा प्रभावित

चेरवन्त खबर डेस्क सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर विवाद बढ्दा यहाँको आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको छ । गापा उपाध्यक्ष फूलमतीदेवी चौधरी र तीनजना वडाध्यक्षको सहभागितामा यसै आर्थिक वर्षको कात्तिक २४ गते विशेष गाउँसभा बसेर तहगत वरिष्ठको रूपमा कार्यरत वरिष्ठ अहेब, अधिकृत छैटौं तहका राजेशप्रसाद रौनियारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत नआउन्जेलसम्म कामकाजमा […]

यो पनि पढ्नुहोस