महोतरी जिल्लाको एक व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

महोतरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ मा अवस्थित राजु हार्डवेयर पसलका व्यापारी राजु चौधरी तथा उनका छोरा गौरव चौधरी माथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । गत मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले चौधरी तथा उनका […]

यो पनि पढ्नुहोस

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

धादिङ, २६ चैत कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका-३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका-३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो देउरालीमा सोही ठाउँ बस्ने पर्शुराम तामाङलाई घर्ति समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत […]

यो पनि पढ्नुहोस

अवैध हतियार सहित दुई जना पक्राउ पक्राउ

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित हुलाकी रोडबाट दुई जनालई अबैध हतियार सहित प्रहरीले पक्राउ गरेको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो मंगलबार अपरान्ह ६ बजेर १५ मिनेटको समयमा प्रदेश नम्बर २ प्रहरी कार्यालाय जनकपुर र जिल्ला प्रहरी कार्यालय बिरगंज पर्सा समेतको संयुक्त टोलीले शंका लागी रीतपूर्वक खानतलासी गर्दा […]

यो पनि पढ्नुहोस

सिरहा जिल्लाको गोलबजारबाट नक्कली नोट सहित तीन जनालाई पक्राउ

चेरवन्त खबर सिरहा जिल्लाको गोलबजारबाट प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ । नक्कली नोट छाप्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ६ लाख ८४ हजार नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षिय विमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षिय धिरज […]

यो पनि पढ्नुहोस

लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

चेरवन्त खबर                                                        कोल्हबी , १६ कात्तिक लेकम गाउँपालिका-४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश पाललाई […]

यो पनि पढ्नुहोस

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

चेरवन्त खबर:  धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                                                      शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम […]

यो पनि पढ्नुहोस

दाङ: तुलसीपुरका बिकलाई खुट्टा छिनाल्ने गरि आक्रमण गर्ने दुई जना पक्राउ

चेरवन्त खबर: दाङ तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने  २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका २ जना युवक, उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियारसमेत सार्वजनिक गरिएको छ। तुलसीपुर उपमहानगरपालिका […]

यो पनि पढ्नुहोस

ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, ११ कात्तिक भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ स्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी […]

यो पनि पढ्नुहोस

हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

जनकपुरधाम : सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ। लेखा अधिकृत भुपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादव चार हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्। सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवैजना कार्यालयबाटै मंगलवार पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग […]

यो पनि पढ्नुहोस

रौतहट मलाही टोलको एक महिलालाई घरबाटै अपहरणको प्रयास

रौतहट,  घरमै आफ्ना छोराछोरी सँग रहेकी महिलालाई गए राति अपहरण गरेर लाने प्रयास भएको छ । रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गए राति ९ बजे चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेका हुन । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । […]

यो पनि पढ्नुहोस