अफ्रिकी देश नाइजरमा संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु
नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् । रिपोर्टका अनुसार हमलामा २० जना घाइते पनि भएका छन् । स्थानीय अधिकारीले बीबीसीसँग टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन् । यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ । हालका महिनामा यो इलाकामा […]
यो पनि पढ्नुहोस