दुई प्रान्तमा ४२ संक्रमित फेला परेपछि चीनमा १० दिनमा १० करोडले लगाए खोप

एजेन्सी : पश्चिमा राष्ट्रहरुमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मानिसहरु हिच्किचाइरहेको बेला चीनमा भने खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ । नेशनल हेल्थ कमिसनका अनुसार चीनमा ४० करोड डोज खोप लगाइसकिएको छ । यो अमेरिका, बेलायत र जर्मनीको संख्या जोडेर पनि धेरै हो । यो तथ्यांकले १।४ अर्ब जनसंख्या रहेको चीनका आधा जनसंख्यालाई पनि अझै खोप लगाउन […]

यो पनि पढ्नुहोस