मनहर्वा गोल्डकपको उद्घाटन आज मुख्यमन्त्री यादवद्वारा गराइने

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा आज देखि शुरु हुने तेश्रो मनहर्वा गोल्डकपको उद्घाटन मधेश प्रदेसको मुख्य मन्त्री सरोज यादवद्वारा गराउने भएको छ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको गोल्डकपको उद्घाटन मुख्य मन्त्री यादवबाट गराउने आयोजक मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल कुमार यादवले बताउनु भएको हो । उक्त गोल्डकपको […]

यो पनि पढ्नुहोस

प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

चेरवन्त खबर डेस्क प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन् । क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन् । क्लोपले आफ्नो उर्जा सकिएको बताउदै क्लब छोड्न लागेको बताएका छन् । क्लोप लिभरपुलमा २०१५ देखि प्रशिक्षक रहेका छन् । उनी त्यसअघि २००८ देखि […]

यो पनि पढ्नुहोस

स्पर्सलाई हराउँदै सिटी अर्को चरणमा

चेरवन्त खबर डेस्क लण्डनको नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले टोटनह्याम हटस्पर्सलाई हराउँदै एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । स्पर्सको घरेलु मैदानमा ६ वटा प्रयासमा सिटीले पहिलोपटक जीत हासिल गरेको हो । यसअघि सिटीले स्पर्सको मैदानमा लगातार पाँच हार बेहोरेको थियो । शुक्रबार राति भएको खेलमा पनि सिटीले थुप्रै […]

यो पनि पढ्नुहोस

प्रथम सपही टोल कपका लागि धेरैले गरे सहयोग, बलुवाका रविन्द्र चौधरीबाट पनि पचपन्न सय

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ४ मा असोज २८ गते हुरु भई कार्तिक ४ गते फुलपातीका दिन समापन हुने प्रथम सपही टोल कपका लागि धेरै मनका धनीहरुले सहयोग गरेका छन् । सो कप सफल पार्नका लागि सोही पालिका वडा नम्बर ५ बलुवा बस्ने रविन्द्र चौधरीले पनि पचपन्न सय सहयोग गरेका हुन् […]

यो पनि पढ्नुहोस

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज शनिवार दुई राउण्ड खेल हुने

चेरवन्त खबर डेस्क बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर खेलमैदानमा आयोजना भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज २० गते शनिवारको दिन पनि दुई राउन्ड खेल हुने भएको छ । उक्त प्रतियोगिताको आजको पहिलो खेल एनएफसी निजगढ ९ र यसवाईसी निजगढ १२ विच दिउँसो १ बजे हुनेछ भने दोश्रो खेल फ्याफुल्ला युथ क्लब निजगढ […]

यो पनि पढ्नुहोस

बाराको कोल्हबीमा तेस्रो मेयर क्रीकेट कप सुरु, उद्घाटन खेलमा हेटौंडा बिजयी

बुधन चौधरी, कोल्हबी बाराको कोल्हबीमा बुधबारदेखि तेस्रो कोल्हबी मेयर क्रीकेट कप सुरु भएको छ । सो नगरपालिका वडा नम्बर १ स्थित मठवा काटा नजिकै खखरीको सुन्दर मैदानमा शुरु भएको हो । कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन तथा परिवर्तनको लागि युवा समाज कोल्हबीको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उदघाटन कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकको मेयर रामप्रसाद चौधरी […]

यो पनि पढ्नुहोस

बारागढी ५ को प्रथम वडा अध्यक्ष कप आयोजक क्लब आफैले जिते

बुधन चौधरी, कोल्हवी बाराको बारागढी गाउपालिका अन्तर्गत रहेको श्री जन अभियान युवा क्लब सिहासनिले शुरु गरेको प्रथम वडा अध्यक्ष कप आयोजक क्लब आफैले जित्न सफल भएको छ । हप्ता दिन अगाडी नै शुरु भएको फुटबल प्रतियोगिताको अन्तिम खेल शनिबार समाप्त भएको हो । उक्त प्रतियोगिताको अन्तीम खेल आयोजक श्री जन अभियान क्लबको विरुद्ध रतनपुर क्लब […]

यो पनि पढ्नुहोस

युवाको उत्साहको लागि खेल जरुरी रहेको आजपा अध्यक्ष : प्रभु साह

रामशरन यादव, रौतहट रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट(२०७९” सिजन १ को आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले उद्दघाटन गरेका हुन्। उक्त अवसरमा राष्ट्रिय अध्यक्ष साहले भने रौतहट जिल्लाको पत्रकार र जनप्रतिनिधि बीच एक आपसमा खेल्दा कटहरीया गौरवको विषय बनेको छ रु हामी […]

यो पनि पढ्नुहोस

बारागढीको सिंहासनीमा प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

बुधन चौधरी, कोल्हवी बारागढी गाउपालिका अन्तर्गत रहेको श्री जन अभियान युवा क्लब सिहासनिले आज शनिबारदेखि प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु गरेका छन। उदघाटन कार्यक्रममा प्रमुख अतिथि बारागढी गाउपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल हुनुहुन्थ्यो भने सभापतिको आसन ग्रहण क्ल्वका अध्यक्ष सुरज चौधरीको रहेको थियो । त्यस्तै अतिथिहरुमा गाउपालिकाका उपाध्यक्ष लक्ष्मी देवि राय, वडा न।५ […]

यो पनि पढ्नुहोस

प्रथम कोल्हबी भलिबलकपको उद्घाटन खेलमा आयोजकलाई हराउँदै काठमाण्डौं क्लब बिजयी

चेरवन्त खबर डेस्क प्रथम कोल्हबी भलिबलकप २०७९ को उद्घाटन दिनको खेलमा नेपाल प्रहरी क्लब काठमाडौं बिजयी भएको छ । बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित जनशक्ति क्लबको आयोजनामा गरिएको खेलमा आयोजक क्लबलाई  २५-१४,  २५-१० र २५-१३ को फरकले हराउँदै काठमाण्डौंले पाइला अगाडी सारेको हो । आयोजक क्लबका अध्यक्ष खुशी चौधरीको सभापतित्वमा कोल्हबीका नगर प्रमुख […]

यो पनि पढ्नुहोस