नारायणी अस्पतालमा १ सय ९२ जनाको परिक्षणमा बाराका १० सहित थप ४० जनामा कोरोना पुष्टि

पर्सा जिल्लाको बिरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा विभिन्न स्थानमा आएका १ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा बाराका १० सहित थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त भाइरस सङ्क्रमण पुष्टि हुनेमा बाराका १०, पर्साका २४, सर्लाहीका ३, रौतहटका २ र काठमाडौँका १ जना बासोबासी रहेको नारायणी अस्पतालका डा. सरोज रोशन दासले […]

यो पनि पढ्नुहोस

नारायणी अस्पतालमा बाराका २१ जना सहित ६० जनामा थप कोरोना सङ्क्रमण पुष्टि

पर्सा जिल्लाको बिरगंज स्थित नारायणी अस्पतालको प्रयोशालामा मंगलबार गरिएको परिक्षणमा बाराका २१ जना सहित थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासको भनाई अनुसार अस्पतालमा विभिन्न स्थानबाट आएका २ सय ८२ जनाको थ्रोट स्वाबको नमुनालाई आरटी पिसिआर प्रविधिबाट परिक्षण गर्दा १९ महिला सहित ६० […]

यो पनि पढ्नुहोस

पर्सामा लागु औषध सहित दुई जना पक्राउ

पर्सा जिल्लामा लागु औषध कारोबार गर्ने एक जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा जिल्लाकै बिरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने ३५ बर्षका अमरुल्लाह अन्सारी र ४० बर्षिय शकुन नेशा पवरिया रहेका छन् । अलौं स्थित खालि जमिनमा लागु औषध लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको […]

यो पनि पढ्नुहोस

बारामा बिहे गराउन हिडेको बस दुर्घटना भई १६ जना घाईते, ५ जना गम्भीर

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १६ को डकाहमा जन्ती बोकेको यात्रुबस मानमत कलैया सडकखण्ड अन्तर्गत दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । उक्त दुर्घटना सोमबार विहान करिब १० बजेर १५ मिनेटको समयमा भएको हो । सो दुर्धटनामा परि घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटमा हुने ना ४ ख ४७४९ नंबरको बस […]

यो पनि पढ्नुहोस

बारा कलैया अस्पतालको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण

  बारा जिल्लाका कलैया अस्पतालको पिसिआर ल्याबमा परिक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका पिसिआर ल्याबमा जेठ ९ गते स्वाब दिएका सो ५९ जनाको पिसिआर परिक्षण गर्दा २२ जना मा पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएका मध्ये कलैया उपमहानगरपालिका का १४ जना , जितपुर सिमरा उपमहानगरपालिका का २ जना […]

यो पनि पढ्नुहोस

बाराको कोल्हबी नगरपालिका १० का एक पुरुषको कोरोनाबाट मृत्यु

बारा जिल्लाको कोल्हबी नगरपालिका बस्ने एक जना पुरुषको कोरोना भाइरसका कारण हिजो आइतबार राती करिब ११ बजेर ३० मिनेटको आसपासमा मृत्यु भएको छ । मृत्यु हुने ब्याक्ति उमेरमा लगभग ४० बर्षको रहेको थियो । उनी वडा नम्बर १० को बासोबासी थिए र सोही वडाको कार्यालयमा जागिर पनि गर्दथे । उनी कार्यालय सहयोगीको पदमा काम गर्दथे […]

यो पनि पढ्नुहोस

बारामा भएको दुई बालक हत्या प्रकरणका अभियुक्त पक्राउ

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई दाजुभाइको हत्यारालाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।                                                            हत्या भएका ७ वर्षीय उशमान अन्सारी […]

यो पनि पढ्नुहोस

रौतहटमा बिहिबार थप २८ जनामा कोरोना र ३ जनाको मृत्यु

रौतहट जिल्लमा पछिल्लो पटक कोरोना परिक्षण गरिएको १४८ मध्ये विहिबार २८ जनामा थप संक्रमण पुष्टि भएको छ । गौर अस्पतालमा विहिबार गरिएको पिसिआर परिक्षणमा २६ जना र एन्टिजेन प्रविधिबाट २ जनाको गरी २८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । गौरमा विहिबार कोरोनाबाट संक्रमितहरुको मृत्यू हुने मध्ये रौतहटको २ जना […]

यो पनि पढ्नुहोस

रौतहटमा थप जेठ १३ गते सम्म निषेधाज्ञा

रौतहटमा पनि जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई लम्ब्याउँदै जेठ १३ गते सम्मका कायम राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई पु:न एक पटकका लागि थप्दै जेठ १३ गतेसम्म लम्ब्याउने भएको छ। सो जिल्लामा पनि दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रशासनले भोलि राति १२ बजेदेखि […]

यो पनि पढ्नुहोस

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

पर्सा जिल्लामा नयाँ भेरियन्ट कोरोना भाइरसबाट बच्न र बचाउनको लागि जिल्ला संकट ब्यबस्थापन केन्द्रले जेठ १३ गते सम्म निषेधााज्ञाको अवधि थप गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र संकट ब्यबस्थापन केन्द्रको बुधवार बसेको जिल्ला बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथो पटक लम्ब्याउँदै जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । उक्त भाइरसको […]

यो पनि पढ्नुहोस