सर्वोच्चको ब्याख्या विपरित गण्डकीमा नयाँ सरकार

चेरवन्त खबर डेस्क गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको छ । सभामुख समेत रहेका कृष्णप्रसाद धितालसमेतलाई गणना गरेर नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठन गर्न गरेको दाबिलाई प्रदेश प्रमुख भट्टले स्वीकृत गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका धिताल […]

यो पनि पढ्नुहोस

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ- प्रधानमन्त्री

चेरवन्त खबर डेस्क प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे । “भरतपुर शिक्षा, स्वास्थ्य, […]

यो पनि पढ्नुहोस

गण्डकीमा दुई मन्त्रीसहित मुख्यमन्त्री अधिकारीले लिए शपथ

चेरवन्त खबर डेस्क गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका […]

यो पनि पढ्नुहोस

नारायणी रङ्गशालाको पुनर्निर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसँग वीरगञ्जवासी र मेयर सिंहको आग्रह

चेरवन्त खबर डेस्क वर्षौँदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि वीरगञ्जवासीले सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई गुहारेका छन् । आइतबार बिहान नारायणी रङ्गशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रङ्गशालामै भेटेर वीरगञ्जका खेल प्रेमी र अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह […]

यो पनि पढ्नुहोस

लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्धा दायर

चेरवन्त खबर डेस्क अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ । अख्तियारले […]

यो पनि पढ्नुहोस

मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र

चेरवन्त खबर डेस्क गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख […]

यो पनि पढ्नुहोस

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

चेरवन्त खबर डेस्क गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको […]

यो पनि पढ्नुहोस

सिरहामा हतियार देखाएर दिनदाहाडै लुटियो १५ लाख

चेरवन्त खबर डेस्क सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा […]

यो पनि पढ्नुहोस

गण्डकीमा एमालेका अधिकारीले मुख्यमन्त्रीमा दाबी गर्दै

चेरवन्त खबर डेस्क गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् । अधिकारीके माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ । तर बहुमत पुर्याउन […]

यो पनि पढ्नुहोस

सभामुख र मनाङेको समर्थनमा एमालेका अधिकारीको मुख्यमन्त्रीमा दाबी

चेरवन्त खबर डेस्क गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ । तर बहुमत पुर्याउन सभामुखको […]

यो पनि पढ्नुहोस