मेयरको पद चट हुने भएपछि ढाकछोप गर्न अनेक तरिका अपनाउदै

कलैया बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र  यादव पछिल्लो समयमा दिन प्रति दिन विवादित बन्दै गरेको छ । विवादित बनेकै कारण मेयरले आवेगमा आएर एक पछि एक गल्ती गर्दै हिडेकाले अहिले मेयर पदबाट बर्खास्त हुने सम्भावना बढेको छ । नगरपालिकाका प्रमुख  यादव एकपछि अर्को विवादमा मुछिँदै आएका छन् ।   विवादित मेयर भएकै कारण अहिले चारैतिर […]

यो पनि पढ्नुहोस

सेना दिवसको अवसरमा म्याराथन २०२० को आयोजना सेनाद्वारा गरिने

वीरगन्ज, ११ फागुन । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले एकताको लागि दौड– वीरगन्जमा म्याराथन २०२०’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको आयोजनामा ४२ किलोमिटरको वीरगन्ज म्याराथन २०२० को आयोजना गर्न लागेको हो । सेनाले […]

यो पनि पढ्नुहोस

कार्यकर्ता जोगाउन कलैयामा प्रदर्शन

कलैया , फाल्गुन ११ । बारा जिल्लामा आफना कार्यकर्तालाई कानुनी कार्यवाहीबाट जोगाउन नेपाली काग्रेसले आईतवार सदर मुकाम कलैयामा प्रर्दशन गरेको छ । गत विहिवार बरियारपुरमा मुकेश कुशवाहालाई कुटपिट गरि घाईते बनाउनेहरु उपर मुद्धा दर्ता भएपछि आफ्ना कार्यकर्तालाई छोडाउन जिल्ला प्रहरी कार्यलय अगाडी दवाब दिएको छ । नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको ¥यालीले कलैया […]

यो पनि पढ्नुहोस

पर्सा जिल्लाको बिन्दाबासनीमा अबैध कुखुराको चल्ला बरामद

राजन कुमार बानिया पर्सा :- पोखरिया सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट अमरपटी को गस्ती टोली ले पर्सा को बिन्दबासनी वार्ड नं ३ झौवागुठी बाट भारतिय कुखुरा को चला बरामद गरेका छन।भारतबाट अबैध रूपमा अमरपटटी नाका भएर नेपाल तरफ बिआर ०५एस७६८३ नम्बरको भारतिय मोटरसाइकलमा ल्याई रहेको अवस्था मा २५०० सय कुखुराको चल्ला सशस्त्र प्रहरी अमरपट्टीले […]

यो पनि पढ्नुहोस

कानुन बिपरित गलती गर्ने कसैलाई नछाड्ने : प्रहरी महानिरिक्षक ज्ञवाली

कलैया :- प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले स्वार्थ वा प्रलोभनमा परेर गैरव्यावसायिक कार्य गर्ने जोकोही प्रहरी कर्मचारीलाई क्षमा नदिने बताएका छन् ।बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीलाई प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममा निर्देशन दिँदै ज्ञवालीले यस्तो बताएका हुन् । राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले […]

यो पनि पढ्नुहोस

श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखेपछि छोराले गरे आफ्नै बाबुको हत्या

रौतहट । रौतहटका एक युवा आफ्नै बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले बाबुको हत्या आरोपमा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको हो । उनले हत्या आरोप स्वीकारेका छन् । गत माघ २८ गते रौतहटको दुर्गा भगवती गाउँपालिका–३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो । गाईबस्तु बाँध्ने […]

यो पनि पढ्नुहोस

सरकारी मिडिया सञ्चारमन्त्रीको मात्र होइनः खतिवडा

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले आइतवार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हालेका छन्। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका छन्। सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ […]

यो पनि पढ्नुहोस

राैतहटमा प्रहरीकाे गाडी दुर्घटना, ४ घाइते

रौतहट। रौतहटको लमाहामा प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरी सहित ६ जना घाइते भएका छन । आइतबार बिहान पौने पाँच बजे प्रहरी सहायक निरीक्षकको टोली लिएर आएका सवारी दुर्घटना भएकाे हाे । बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजीपी ज्ञावालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द यादव, गौर बसपार्कमा […]

यो पनि पढ्नुहोस

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न अधिकारीसहित ३ जना पक्राउ

भक्तपुर, ११ फागुन । अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार हुनुहुन्छ । उहाँहरुलाई महानगरीय प्रहरी वृत्त […]

यो पनि पढ्नुहोस

भ्रष्टाचारको भान्डाफोर अभियानमा लाग्नुपर्ने – नेकपा युवा नेता कुशवाहा

कलैया :- भ्रष्टाचारको भान्डाफोर अभियानमा लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रदेश सभा सदस्यको प्रत्यासी उम्मेलवार उमेश कुशवाहाले बताएका छन ।युवाहरूसँगको भेटघाट गर्दै नेकपा युवा नेता कुशवाहाले देशमा बिकाश योजना भइरहेकोमा कमिशनको बिरोधमा भान्डाफोर अभियानमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।निर्वाचन क्षेत्र ४ ख अन्र्तगत रहेको स्थानीय तह र प्रदेश सरकारले करोडौ करोडको योजनाहरु […]

यो पनि पढ्नुहोस