किशोरी कुलतमा फस्दै, शिवरात्रीमा गाँजा तान्दै

हेटौंडा, १० फागुन । हेटौंडाका किशोरी कुलतमा फस्दै गएका छन् । कुलतमा फस्ने किशोरीको संख्या पछिल्ला वर्षहरुमा भन्दा बढ्दै गएको छ । लहड र साथीभाइको लहैलहैमा लागेर किशोर र युवामात्र होइन, किशोरी र युवतीहरु पनि प्रतिबन्धित गाँजालगायतका लागूऔषधको लतमा फस्ने क्रम बढ्दो छ । प्रविधिको विकासले पनि युवायुवतीहरु कुलतमा फस्दै गएका छन् । शुक्रबार शिवरात्रिका दिन […]

यो पनि पढ्नुहोस

मकवानपुरमा आफैंले चलाएको मोटसाइकलबाट दुर्घटना भइ एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरमा आफैंले चलाएको मोटसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालीका वडा नंं. ६ का मुत्तिनाथ बिडारी रहेको प्रहरीले जनाएको छ । हिजे शुक्रबार शिखरखेलबाट बज्रबाराही तर्फ आउने क्रममा प्रदेश ००२–००४ प १२३३ नम्बरको मोटसाइकलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ललन प्रसाद कुमीले जानकारी दिए । उनको […]

यो पनि पढ्नुहोस

फतुवा बिजयपुरको तेस्रो नगरसभा दोस्रोपटक पनि स्थगित

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाको भोलि हुने भनिएको तेस्रो नगरसभा दोस्रो पटक पनि स्थगित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि हुने भनिएको तेस्रो नगरसभा अबैधानिक ठहर गर्दै रोक्का गर्न नगरपालिकामा लिखित पत्र पठाएपछी तत्कालको लागी स्थगित भएको हो । निमित्त कार्यकारी अधिकृतका रुपमा रहेका चन्द्रकिशोर साहले गरेको निर्णय कार्वान्वयन नगर्न र […]

यो पनि पढ्नुहोस

कोल्हबी ८ मा शिद्धेश्वर शिव मन्दिरको उद्घाटन

बाराको कोल्हबी नगरपालीका ८ मा शिवरात्रीको अवसर पारेर शिद्धेश्व शिव मन्दिरको उद्घाटन गरिएको छ । २०७३ सालमा सप्ताह संचालन गरि शिव मन्दिर लगाउने उदेश्य अनुरुप सप्ताहबाट संकलन गरिएको र स्थानिय तहको सहयोगमा करिब ४० लाख बराबरको लागतमा सो मन्दिर निर्माण गरिएको हो ।मन्दिरको औपचारिक उद्घाटन गर्दै कोल्हबी नगर प्रमुख भरत भण्डारीले पर्यटन बर्ष २०२० लाई […]

यो पनि पढ्नुहोस

महागढीमाई नगरपालिकाका मेयरको राजीनामा माग गर्दै स्थानीयवासीको प्रदर्शन

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल गर्न पुगेका स्थानीय महेन्द्र कुशवाहालाई चर्पीमा थुनेर कुटपिट गरेको घटना सार्वजनिक भएपछि मेयर यादवका विरुद्ध प्रदर्शनी भएको हो ।  मेयर यादवको भिडियो खिचेर फेसबुकमा अपलोड […]

यो पनि पढ्नुहोस

राैतहटमा विवाहको प्रलोभन देखाइ तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ

रौतहट : आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी […]

यो पनि पढ्नुहोस

किताबमाथिको करमा पुनरावलोकन गरौं भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीलाई लेखे पत्र

काठमाडौं, फागुन १० विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध केही समय यता आन्दोलन र फिर्ता गराउनुपर्ने अभियान चलिरहेको छ। विभिन्न तह, तप्का र क्षेत्रबाट किताबमा लगाइएको कर फिर्ता हुनुपर्ने आवाज बढिरहेका बेलामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि लगाइएको करले शिक्षक र विद्यार्थीलाई असर गरेको भन्दै पत्र लेखेका […]

यो पनि पढ्नुहोस

आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै तिन बुँदे ज्ञापन पत्र बुझाईयो

कलैया , ८ फागुन । थरुहट थरुवान राष्ट्रिय मोर्चा बाराका संयोजक रामचन्द्र प्रसाद चौधरीले विभिन्न मागहरु राख्दै बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेललाई बिहिबार ज्ञापन पत्र बुझाएका छन् । संयोजक चौधरीको नेतृत्वमा गएको एक टोलीले तिन बुँदे माग राख्दै बाराका प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । नेपालको संबिधान २०७२ बन्दै गर्दा […]

यो पनि पढ्नुहोस

उजुरी परे कार्वाही गर्छु भन्ने सिडिओले मेयरको मुद्दा मिलाउन प्रयास

बारा –  शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले निवेदन दिए कावार्हि गर्छु भन्ने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले अहिले बारा जिल्ला स्थित महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवलार्ई बचाउन लागी परेका छन् । पिडित हरेन्द्र महतो कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवलाई कार्वाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि […]

यो पनि पढ्नुहोस

शिवालयमा चौधरीद्धारा २५ किलोको घन्टा लगाईयो

नविन चौधरी बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको अमाव महादेव शिवालयमा एक स्थानीय बेलवा गाउँ निवासी कमल बावु चौधरीले २५ किलोको घन्टा प्रदान गरेको हो । बिहिबार चौधरीले शिवालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी घन्टा प्रदान गरेको शिवालयका पुजारीले जानकारी दिए । कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको शिवालयमा शिवरात्रीमा मेला लाग्ने गर्दछ […]

यो पनि पढ्नुहोस