बारा क्षेत्र नम्बर १ का लागि राप्रपाबाट संघिय र प्रदेशसभा उम्मेदवार छनौट कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको क्षेत्र नम्बर १ का लागि राप्रपाबाट संघिय र प्रदेश उम्मेदवार छनौट कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रका सभापति भक्त बहादुर दर्लामीको अध्यक्षतामा मंसिर ४ गते हुने चुनावका लागि प्रतिनिधि सभा उम्मेदवारमा गिरधारी चौधरीको एकल नाम सिफारिस गरेका हुन् । कोल्हबीमा अवस्थित शुभ बिहानी कटेज होटेल एण्ड लजमा शनिबारको दिन […]

यो पनि पढ्नुहोस

हेटौंडाबाट लागु औषध गाँजासहित दुई जना पक्राउ

चेवन्त खबर डेस्क मकवानपुर प्रहरीले ७४ किलो ७ सय ग्राम लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पुर्व पश्चिम सडक खण्डको हेटौंडा–१० स्थीत राप्ती पुल नजिकबाट ०१०२५ च १९४२ नम्बरको तरकारी बोक्ने पिकअप गाडीमा लुकाई छिपाई ल्याएको ७४ किलो ७ सय ग्राम लागु औषध गाँजासहित […]

यो पनि पढ्नुहोस

सेभ सोइल भियानसँग वन तथा वातावरण मन्त्रालयको ऐक्यबद्धता

चेरवन्त खखबर डेस्क “सेभ सोइल” अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाउनुभएको हो । ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नु […]

यो पनि पढ्नुहोस

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ मा

चेरवन्त खबर डेस्क कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने जानकारी दिनुभयो । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय […]

यो पनि पढ्नुहोस

मधेशा प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजिनामा

चेरन्त खबर डेस्क मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिनु भएको छ । मुख्य न्यायाधिवक्ता झाले आज मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाउनु भएको हो । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उहाँ पाँच वर्ष यो पदमा रहनु भएको छ। राजीनामा दिनुभएका झा आजै जनता समाजवादी पार्टीमा प्रवेश गर्न लाग्नुभएको छ । जसपा […]

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अवसरमा पोखरामा गिद्ध गणना गरिँदैि

चेरवन्त खबर डेस्क आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु पचाउनसक्ने […]

यो पनि पढ्नुहोस

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी

चेरवन्त खबर डेस्क राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो । भोलि आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । यसअघि साउन २९ गते […]

यो पनि पढ्नुहोस

राष्ट्रिय जनगणना–२०७८ को आउँदो नतिजा मङ्सिरमा सार्वजनिक गर्ने तयारी

चेरवन्त खबर डेस्क राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । मंसिर अन्तिमा नतिजा सार्वजनिक गर्न तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको हो । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका […]

यो पनि पढ्नुहोस

बारा क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्यमा लोकेश सिंहको नाम सिफारिस

चेरवन्त खबर डेस्क आगामी मंसिर ४ गते हुने प्रदेश सभा चुनावमा नेपाली कांग्रेसले बाराको क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ लोकेश सिंहको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको कांग्रेसको बैठकले नेपाल तरुण दलका निवर्तमान जिल्ला अध्यक्ष एंव कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रदेशसभा सदस्यको उम्मेदवारमा लोकेश सिंहको नाम सिफारिस गरेको हो […]

यो पनि पढ्नुहोस

श्रीमानले भाउजुको साथ लिएर गरे श्रीमतीको हत्या

चेरवन्त खबर डेस्क बारामा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेका हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक […]

यो पनि पढ्नुहोस