किताबमाथिको करमा पुनरावलोकन गरौं भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीलाई लेखे पत्र
काठमाडौं, फागुन १० विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध केही समय यता आन्दोलन र फिर्ता गराउनुपर्ने अभियान चलिरहेको छ। विभिन्न तह, तप्का र क्षेत्रबाट किताबमा लगाइएको कर फिर्ता हुनुपर्ने आवाज बढिरहेका बेलामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि लगाइएको करले शिक्षक र विद्यार्थीलाई असर गरेको भन्दै पत्र लेखेका […]
यो पनि पढ्नुहोस