गोंगबु स्थित एक गेस्ट हाउसमा पुरुषको शव फेला
काठमाडौं महानगरपालिका वडा नम्बर २७ मित्र नगर स्थित एक गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर […]
यो पनि पढ्नुहोस