राजनीतिको चपेटामा विद्यालय, शिक्षक नियुक्तीदेखी खाजामा पनि भागबन्डा

यु.के. द्विवेदी, बारा, ५ पौष शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो, जीवन जीउने कला हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । तर शिक्षा जस्तो पवित्र स्थानमा राजनीतिकरण प्रवेश भएकै कारण बिधार्थीहरु शिक्षाबाट नै अन्योल हुनेहरुको संख्यामा बृद्धि हुने गरेको एक घटनाले उजागर पारेको छ । शिक्षा ग्रहण गर्नको लागि […]

यो पनि पढ्नुहोस

नगरप्रमुख कलवारको दोहोरो भूमिकाले सिंगो नगरपालिका नै बन्धक

अनिल पाण्डेय, बारा, २६ मंसिर बाराको सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरी प्रसाद कलवारको दोहोरो भुमिकाले सिंगो नगरपालिका नै बन्धक बनेको छ। नगरप्रमुख कलवारले निर्वाचित भए लगत्तै करार र ज्यालादारी कर्मचारीहरु म्याद थप नगर्ने निर्णयबाट हालसम्म नगरपालिकामा बिवाद कायम नै रहेको छ। नगरप्रमुख कलवारले पहिला देखि कार्यरत रहेका करार र ज्यालादारी कर्मचारीहरुको भार नगरपालिकाले थेग्न नसक्ने भन्दै […]

यो पनि पढ्नुहोस

नेशनल पानीको बोटलमा माकुरा भेटिएपछि शीलबन्दी

चेरवन्त खबर डेस्क बाराको प्रसौनि गाउँपालिकामा वडा नं ३ स्थित नेशनल पानी उधोगको शिल गरीएको बोतलमा माकुरा भेटिएको छ। उक्त उधोगले बजारमा बिक्रीको लागि पठाएको प्रशोधित पानीको बोतलमा सिंगै माकुरा भेटिएको छ । शिल गरीएको बोतलमा नै माकुरा भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालय बाराले पाए लगत्तै मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएको छ। सहायक प्रमुख जिल्ला […]

यो पनि पढ्नुहोस

सिता जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा शुभकामना

चेरवन्त खबर डेस्क नेपालका कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्ति भएको बताउँदै शुभकामना दिनु भएको छ । सीता जयन्तीका अवसरमा शुभकामना दिँदै वहाँले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनु भएको हो । यादवले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान […]

यो पनि पढ्नुहोस

एमालेले बुझायो समितिमा रहने सदस्यको नाम, ज्वाला साह कृषिमा र अच्युत मैनाली लेखा समितिमा

चेरवन्त खबर डेस्क प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ। प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम बिहीबार एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्। नामावली अनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद […]

यो पनि पढ्नुहोस

लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको ‘डाटा’ हरायो

चेरवन्त खबर डेस्क काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्याक ९डाटा० हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो।  बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा […]

यो पनि पढ्नुहोस

राष्ट्रिय सभा बैठक बस्दै

चेरवन्त खबर डेस्क राष्ट्रियसभा बैठक बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गठित विषयगत संसदीय समितिमा रहेका सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ। बैठकमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवलयले […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका लागि प्रचण्डको नियुक्त, भोली नै सपथ ग्रहण हुने

चेरवन्त खबर डेस्क राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको हुँदा भोली सोमबार नै शपथग्रहण हुने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका हुन् । कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा […]

यो पनि पढ्नुहोस

प्रचण्डले गरे १६९ जना साँसदको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी पेश

चेरवन्त खबर डेस्क नेकपा माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्। […]

यो पनि पढ्नुहोस

नवनिर्वाचित सांसदहरुले लिए शपथ

चेरवन्त खबर डेस्क नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन् । सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण […]

यो पनि पढ्नुहोस