मतदाता नामावली दर्ता अब घरबाटै

चेरवन्त खबर डेस्क मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले सो प्रयोजनका लागि […]

यो पनि पढ्नुहोस

कक्षा १२ को परीक्षा आजदेखि सुरु

चेरवन्त खबर डेस्क कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा […]

यो पनि पढ्नुहोस

स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

चेरवन्त खबर डेस्क पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पनि आयोगले भन्दा […]

यो पनि पढ्नुहोस

युवासम्म पुग्नै सकेन युवा परिषद्

चेरवन्त खबर डेस्क युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन । सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् […]

यो पनि पढ्नुहोस

६ दललाई मात्र दलीय चुनाव चिन्ह

चेरवन्त खबर डेस्क आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले आयोगमा दर्ता गराएको थियो। दल दर्ता गराए […]

यो पनि पढ्नुहोस

७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिका

चेरवन्त खबर डेस्क नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो । सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । […]

यो पनि पढ्नुहोस

दुई वर्षभित्र सबै पालिकामा अस्पताल

चेरवन्त खबर डेस्क स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ । सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको […]

यो पनि पढ्नुहोस

उम्मेदवारी दर्ताका लागि स्थानीय तहका जनप्रतिनिधिको राजीनामा पत्र अनिवार्य

चेरवन्त खबर डेस्क निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को (ग) मा नेपाल सरकार, प्रदेश सरकार तथा […]

यो पनि पढ्नुहोस

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता शुरु

चेरवन्त खबर डेस्क निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ देखि फागुन […]

यो पनि पढ्नुहोस

एमसिसी टेबुल गर्ने विरुद्धको आन्दोलनबाट आम नेपाली टिभीका पत्रकार सहित दर्जनौं पक्राउ

चेरवन्त खबर डेस्क काठमाडौंको माईतिघरबाट बानेश्वरतर्फ अगाडी बढेको जुलुस र प्रहरी विच विभिन्न ठाउँमा झडप हुँदै विजुली बजार पुल पुगोपछि दर्जनौं आन्दोलनकारी तथा आम नेपाली टेलिभिजनबाट प्रसारण हुने मिसन भण्डाफोरका कार्यक्रम प्रमुख मिडियाकर्मी दिपेन्द्र ढकाललाई प्रहरीले पक्राउ गरि महेन्द्र पुलिस क्ल्बमा लगेको छ । सरकारले तयारी गरेको एमसिसी परियोजना टेबुल गर्ने कार्यक्रमका विरुद्धमा देशभर विहान […]

यो पनि पढ्नुहोस