गुणस्तरीय शिक्षामा जोड दिदै सामुदायिक बिधालयमा त्रैमासिक

गुणस्तरीय शिक्षामा जोड दिदै सामुदायिक बिधालयमा त्रैमासिक परीक्षाफल बितरण   राजु चौरसिया   कलैया , २६ भाद्र   गुणस्तरीय शिक्षामा जोड दिदै प्रसौनी गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयमा त्रैमासिक परीक्षाफल बितरण गरीएको छ। प्रसौनी गाउँपालिकाको वडा नं ४ खुटुवाजब्दी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं ७ स्थित श्री जनता माध्यमिक विद्यालय बन्जरीयामा सोमबार […]

यो पनि पढ्नुहोस

बिभिन्न समाजिक सँजाल तथा पत्र पत्रिकामा आएको समाचार प्रति नगरप्रमुखद्वारा दुःख ब्यक्त 

चेरवन्त खबर डेस्क वास्तविकता नबुझि बिभिन्न समाजिक सँजाल तथा पत्र पत्रिकामा आएको समाचार प्रति कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले दुःख ब्यक्त गरेका छन। उनले सोमबार बेलुका आफ्नो समाजिक फेसबुक मार्फत् बिभिन्न समाजिक संजाल र पत्रपत्रिकामा कलैया उपमहानगरपालिकाको कार्यालयले पानी पटाउन मा १८ करोड़ खर्च भयों भन्ने खबरले मनमा दुःख र मर्माहत भएको सार्वजनिक गरेका छन्। […]

यो पनि पढ्नुहोस

निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले भ्रष्टाचार लुकाउन ढाकछोप गर्दै

कलैया , २४ भाद्र शिक्षा बिकास तथा समन्वय ईकाई बाराको निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले आफ्नो भ्रष्टाचार लुकाउन ढाकछोप गर्दै हिडेका छन्। केहि दिन यता निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले स्थायी सेवा अवधि एक बर्ष पुरा नगरेको शिक्षकलाई जिलान्तर सरुवा गरेको समाचार समेत उजागर भएको छ। एक बर्ष सेवा अवधि पुरा नभई जिलान्तर सरुवा गरेको […]

यो पनि पढ्नुहोस

फेटा गाउपालिका अध्यक्ष अंसारीलाई खुल्ला रुपमै बहस गर्न

फेटा गाउपालिका अध्यक्ष अंसारीलाई खुल्ला रुपमै बहस गर्न उपाध्यक्ष साहको चुनौती   राजु चौरसिया बारा, २० भदौ   बारा जिल्लाको फेटा गाउपालिकाका उपाध्यक्ष निलम साहले बन्द कोठामा होइन सार्वजनिक रुपमै बसेर बहस गर्न अध्यक्ष रुस्तम अंसारीलाई खुल्ला चुनौती नै दिएकी छन । फेटा गाउपालिकामा बढ्दै गएको भ्रष्टाचारबाट आजित भई उपाध्यक्ष साहले गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी […]

यो पनि पढ्नुहोस

मेयर रूस्तम अँसारी र गुड्डु रँगिला अधिकृत सिंहले शुरु गरे नौटंकी 

मेयर रूस्तम अँसारी र गुड्डु रँगिला प्रशासकीय अधिकृत सिंहले शुरु गरे नौटंकी राजु चौरसिया बारा, २० भदौ बाराको फेटा गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारीले गरेको भ्रष्टाचार छताछुल्ल हुनसाथ प्रशासकीय अधिकृत सम्पर्क बिहिन नै भएका छन । नेपाललाई कृषी प्रधान देश मानिए पनि कृषि समाग्रीमा भएको भ्रष्टाचारको छताछुल्ल हुनसाथ फेटा गाउपालिकाका प्रशासकीय अधिकृत गौरी सन्कर सिंह सम्पर्क […]

यो पनि पढ्नुहोस

कालिकामाई गापाको प्रप्रअ यादवले पावरको दुरुपयोग गर्दै गराए अनियमित शिक्षक जिलान्तर सरुवा

कालिकामाई गापाको प्रप्रअ यादवले पावरको दुरुपयोग गर्दै गराए अनियमित शिक्षक जिलान्तर सरुवा   कलैया , १९ भाद्र   पर्साको कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादवले आफ्नो पदको दुरुपयोग गर्दै अनियमित तरिकाले शिक्षक जिलान्तर सरुवा गराएका छन्।   यादव कालिमाई गाउँपालिकामा यहि असार १३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भई कामकाज समालेका छन्। […]

यो पनि पढ्नुहोस

करैयामाई ८ को नक्कली कागजात र हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा एक जना पक्राउ

चेरवन्त खबर डेस्क बारामा नक्कली कागजात र हस्ताक्षर प्रयोग गरी किर्ते गरेको आरोपमा एक जना पक्राउ परेको छ । करैयामाई गाउँपालिका वडा नम्बर ८ का नक्कली लेटर प्याड, स्टाम्प तथा वडाध्यक्ष दिनेश चौधरीको हस्ताक्षर गरी किर्ते गरेकाले पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट जिल्लाको साबिक मलाही गाउँ बिकास समिति वडा नम्बर ४ बस्ने नवल […]

यो पनि पढ्नुहोस

आफ्नै रोहबरमा माफी मगाएको बिर्सिदैं निकाले बिज्ञप्ती, भयो चौतर्फी आलोचना, लाज पनि लजायो

चेरवन्त खबर डेस्क बारा जिल्लाको करैयामाई गाउँपालिकाले जारी गरेको प्रेस बिज्ञप्तीको बिषयमा चौतर्फी आलोचना भइरहेको छ । सो पालिकाका सदस्य सुरेन्द्र साहको बिषयमा बिभिन्न संचार माध्यमबाट आएको समाचार आएको बिषयमा पालिकाले मंगलबार बिज्ञप्ती निकाले पछि समाजिक संजाल लगायत गाउँ गाउँ टोल टोलमा चौतर्फी आलोचना भइरहेका छन् ।  उक्त पालिकाका सदस्य साहले समाजिक संजाल फेसबुक मार्फत […]

यो पनि पढ्नुहोस

बारामा भरुवा बन्दुक र जनावरको अंग सहित लामालाई पक्राउ गर्न खोज्दा झडप, दुई प्रहरी घाइते

चेरवन्त खबर डेस्क बारा जिल्लामा अन्तराष्ट्रिय विमान स्थलका लागि तोकिएको टाँगिया बस्तीबाट घरेलु हतियार भरुवा बन्दुक सहित जनावरको दाँत र नंग्रा बरामद भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा  नम्बर १६ स्थित रहेको सो बस्तीबाट मंगलवार सागर लामाको घरबाट बरामद भएको हो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले […]

यो पनि पढ्नुहोस

चरित्रहिन पालिका सदस्यले एक जनाको चरित्रहत्या गर्दा झिकाइएर मगाइए माफी

चेरवन्त खबर डेस्क बारामा चरित्रहिन पालिका सदस्यले समाजिक संजाल फेसबुकमा एक जना ब्याक्तीको चरित्र हत्या गरे पछि पालिकाले झिकाइएर माफी माग्न लगाएको छ । सो जिल्लाको करैयामाई गाउँपालिकाका पालिका सदस्य सुरेन्द्र साहलाई न्यायपालिकाले माफी माग्न लगाएको हो । उक्त पालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष समेत रहेका साहले केही दिन अगाडी सोही स्थान […]

यो पनि पढ्नुहोस