नक्कली नोट सहित ५ जना पक्राउ

नक्कली नोट सहित ५ जना पक्राउ बारा, २५ माघ बारा प्रहरीले नक्कली नोट सहित ५ जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भैरहेकै अवस्थामा बारा प्रहरीले ५ जनालाइ पक्राउ गरेको हो ।   जिल्ला सर्लाही चन्द्रनगर गाउपालिका वडा नम्बर ३ बस्ने ४४ बर्सिय […]

यो पनि पढ्नुहोस

दर्ता चलानी किताब खाली राखेको र प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकोले गाउँपालिकामा तालाबन्दी

दर्ता चलानी किताब खाली राखेको र प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकोले गाउँपालिकामा तालाबन्दी   अनिल पाण्डेय   कलैया, २४ माघ   दर्ता चलानी किताब खाली राखेको र प्रमुख प्रशासकीय अधिकृत वकिल पालको सरुवा भएको भन्दै बाराको सुवर्ण गाउँपालिकाको कार्यालयमा बुधबार तालाबन्दी गरीएको छ। तालाबन्दी गर्दै गाउँपालिका उपाध्यक्ष पुनम कुमारीले एक प्रेस विज्ञप्ति जारी गरेकि छिन्। […]

यो पनि पढ्नुहोस

मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

चेरवन्त खबर डेक्स रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । […]

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली बिहीबार रौतहट आउँदै

चेरवन्त खबर डेक्स पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा […]

यो पनि पढ्नुहोस

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

चेरवन्त खबर डेक्स प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट […]

यो पनि पढ्नुहोस

समाचार संकलन गर्न पत्रकार तिवारीलाई निर्धात कुटपिटस् प्रभू साहले गरे कार्बाहीको माग

चेरवन्त खबर डेक्स समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मङ्गलबार आन्दोलनरत किसानको रिपोर्टिङ् गर्न पुग्नुभएका पत्रकार कृष्ण तिवारीमाथि आक्रमण भएको हो । प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य समेत रहनु भएका पत्रकार तिवारीको छाती र आँखा […]

यो पनि पढ्नुहोस

उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र

हेमन्त केसी उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन । संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ । फोन सेवा, इन्टरनेट , सडक निर्माण ,खानेपानी , […]

यो पनि पढ्नुहोस

परराष्ट्र मन्त्री साउँद आज अष्ट्रेलिया जाँदै

चेरवन्त खबर डेस्क परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन । सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा […]

यो पनि पढ्नुहोस

प्रतिनिधिसभाको बैठक बस्दैँ, यस्तो छ कार्यसुची

चेरवन्त खबर डेस्क प्रतिनिधिसभाको बैठक बस्दैँ छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ […]

यो पनि पढ्नुहोस

पैसा र पावरको दम्मले छापामारी गरीएको घटनालाई दबाउँदै

अनिल पाण्डेय, कलैया, २४ माघ यहि १८ गते अर्थात बिहिबार आन्तरिक राजश्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको सँयुक्त टोलिले बाराको महागढीमाई नगरपालिका वडा नं ३ स्थित हिमालयन टेक्नोलोजी उधोगमा छापामारी गरेको थियो। उक्त हिमालयन टेक्नोलोजी उधोगमा अबैधरुपमा सुर्तीजन्य बिधुतिय चुरोट , बिधुतिय हुक्का उत्पादन गरीने गरेको पाईएको थियो। करोडौ बराबरको बिधुतिय समाग्री उक्त […]

यो पनि पढ्नुहोस