प्रधानमन्त्रीको निर्देशन पछि मजदूरलाई गाडीबाट घर पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पु¥याउन शुरु गरेका हुन् । कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका […]

यो पनि पढ्नुहोस

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।  दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो  । कोरियामा […]

यो पनि पढ्नुहोस

राहतको नाममा नेपाल भरि ८० करोड बढी खर्च

चेरवन्त खबर कोल्हबी लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको छ । स्थानीय तहले हालसम्म ८ लाख २७ हजार घरपरिवारलाई राहत वितरण गरिएको विवरण केन्द्रमा पठाएका छन् । तर, राहत वितरण गर्दा लागेको खर्चको स्पष्ट […]

यो पनि पढ्नुहोस

नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।  […]

यो पनि पढ्नुहोस

२०७७ बैशाख ११ गते बिहीवारको दिन हेर्नुहोस तपाईंको राशिफल

वि.सं.२०७७ साल वैसाख ११ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– औशी,०५ घडी १५ पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– अश्विनी,२६ घडी ०० पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त […]

यो पनि पढ्नुहोस

राहतको माग गर्दै जीराभवानी गाँउपालिका घेराउ गर्न पुगे स्थानीयहरु

राजन कुमार बानियाँजिराभावानी, १० बैशाख पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमा सेढवा स्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु गाँउपालिका कार्यालयमा पुगेका थिए। त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न […]

यो पनि पढ्नुहोस

आदर्श कोतवाल सातमा पनि राहत वितरण सम्पन्न

२०७७ बैशाख १० सिकिन्द्र साह बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नम्बर सात कोतवालि धावा र बेलवा टोलमा राहत बितरण गरिएको थियो। वडा अध्यक्ष अलिउलाह अन्सारी र वडा सचिव अशोक श्रीवास्तको सहभागितामा सर्बदलिय बैठक बसी गरिब तथा अती बिपन्न परिवारलाई पहिचान गरि दाल, चामल, खाने तेल, नुन, चिनि , आलु र नुहाउने साबुन लगायत खाद्यवस्तुहरु […]

यो पनि पढ्नुहोस

रौतहट प्रहरीद्वारा सयौं लिटर अवैध मदिरा नष्ट

रौतहट । रौतहट प्रहरीले सयौं लिटर अवैध मदिरा नष्ट गरेको छ । रौतहटको पश्चिम भेग फतुवा बिजयपुर नगरपालिकामा प्रहरीले अबैध मदिरा नष्ट गरेको हो । लकडाउन सुरु भएयता नगरक्षेत्र अन्तर्गत विभिन्न पसलमा बरामद भएको ५ सय ५० लिटर अबैध मदिरा नष्ट गरिएको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले बताए । विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस अर्थात […]

यो पनि पढ्नुहोस

बाराको पटेर्वा बजारमा मल कालोबजारी गर्ने एकजना व्यापारी पक्राउ

बारा जिल्लाको आर्दश कोतवाल वडा लम्बर  ६ पटेर्वा बजारमा कृषकलाई सहुलियत दरमा मल उपलब्ध गराउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा रु. ७०० मा मात्र खरिद गरी ल्याएको मल ११ सय ५० रुपैयाँमा बिक्री गरिरहेका एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । कलैयाबाट ना. ६ त. ६९६२ नम्बरको ट्रयाक्टरमा लगेर कालोबजारी गरी बढि मुल्यमा बेच्दै […]

यो पनि पढ्नुहोस

पर्साको भिस्वा नाकामा सशस्त्र प्रहरी र स्थानिय बिच झडप

राजन कुमार बानियाँ वीरगंज । पर्सा जिल्ललाको ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुदा केही बेर तनाव समेत […]

यो पनि पढ्नुहोस