प्रधानमन्त्रीका लागि प्रचण्डको नियुक्त, भोली नै सपथ ग्रहण हुने

चेरवन्त खबर डेस्क राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको हुँदा भोली सोमबार नै शपथग्रहण हुने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका हुन् । कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा […]

यो पनि पढ्नुहोस

प्रचण्डले गरे १६९ जना साँसदको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी पेश

चेरवन्त खबर डेस्क नेकपा माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्। […]

यो पनि पढ्नुहोस

बारा प्रहरीद्वारा बिस केजी लागु औषध गाँजा नियन्त्रणमा

चेरवन्त खबर डेस्क बाराको पचरौता नगरपालिका वडा नम्बर तिन स्थित भठ्टी बैरिया सडक खण्डबाट प्रहरीले बिस केजि लागु औषध गाँजा नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरिक्षक मनोज साहको कमाण्डमा खटिएको गस्ती टोलीले सो लागु औषध नियन्त्रणमा लिइएको हो । उक्त क्षेत्रबाट छिमेकी देश भारत तर्फ नाम थर वतन नखुलेको दुई जना व्याक्तिले लैजाँदै गरेको […]

यो पनि पढ्नुहोस

बाराको मधुरीमा पराल काट्ने मेसिनबाट एक व्याक्तीको हात काटियो

चेरवन्त खबर डेस्क बारा जिल्लाको मधुरीमा पराल काट्ने क्रममा एक व्याक्तीको हात काटिएको छ । ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनबाट काम गर्ने समयमा हात काटिएको हो । महागढीमाई नगरपालिका वडा नम्बर ११ को मधुरीमा आईतबारका दिन करिब १ बजे पराल काट्ने क्रममा सोही स्थान बस्ने ३५ बर्षको अमिरका प्रसाद यादवको हात काटिएको प्रहरीले जानकारी […]

यो पनि पढ्नुहोस

एमाले, माओवादी, रास्वपा र राप्रपा मिलेर सरकार बनाउने तयारी गर्दै

चेरवन्त खबर डेस्क नयाँ सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धन लगभग टुटेको छ भने नयाँ गठबन्धन बनाउने दलहरूले तयारी गरेका छन् । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने तयारी थाल्नुभएको छ । अहिले माओवादी अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी […]

यो पनि पढ्नुहोस

शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

चेरवन्त खबर डेस्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिन्छन् । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच […]

यो पनि पढ्नुहोस

बरियारपुरको भुतहीमा गोली प्रहारबाट मृत्यु भएका व्याक्ति भारतका कुख्यात अपराधी

चेरवन्त खबर डेस्क बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल छेउमा गोली प्रहारबाट मृत्यु भएका भारतीय नागरिक शिवपुजन प्रसाद यादव कुख्यात अपराधी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा यादव ‘नक्सलाइट’ समूहको नेता भएको र भारतमा विभिन्न व्यक्तिको हत्या तथा अपराधिक घटनामा संग्लन रहेको खुलासा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । […]

यो पनि पढ्नुहोस

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल पत्रकार महासंघ केन्द्रीय साधारण सभा

निराज रानाभाट , सुर्खेत : नेपाल पत्रकार महासंघकाे  केन्द्रीय साधारण सभा १५ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सुर्खेतमा पुस ०८ गतेदेखि शुरु भएको केन्द्रीय साधारण सभाले महा – सचिव , कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै पुस ९ गते सकिएको हो । केन्द्रीय साधारण सभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन […]

यो पनि पढ्नुहोस

जितपुरको एक होटेलबाट दुई किलो युरेनियम सहित तिन जना पक्राउ

चेरवन्त खबर डेस्क बारा जिल्लाको जितपुर स्थित एक होटेलबाट दुई किलो युरेनियम सहित तिन जना पक्राउ परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट सशस्त्र प्रहरीले युरेनियम सहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेडक्वाटर […]

यो पनि पढ्नुहोस

सिम्रौनगढ मेयर एण्ड उपमेयर कपको क्रिकेट खेलमा शारदा बोर्डिङ्ग बिजयी

चेरवन्त खबर डेस्क बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रानिवास प्रमियर सिजन १ मा भएको मेयर एण्ड उपमेयर कपको क्रिकेट खेलमा शारदा ईङ्गलिश बोर्डिङ्ग स्कुल बिजयी भएको छ । रानीवास स्थित चौरमा नयकाटोला क्रिकेट क्लबलाई सो बोर्डिङ्ग स्कुल जित हासिल पार्न सफल भएको हो । उक्त नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्य रहेको थियो […]

यो पनि पढ्नुहोस