हेर्नुहोस् २०७७ साल वैशाख १३ गतेको राशिफल

वि.सं.२०७७ साल वैसाख १३ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– द्वितीया,१३ घडी ०४ पला,बिहान १० बजेर ४५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– कृतिका,३६ घडी ०६ पला,बेलुकी ०७ बजेर ५८ मिनेट उप्रान्त […]

यो पनि पढ्नुहोस

मुस्लिम समुदायको पर्व रमदान शुरु

काठमाडौं :  मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान शुरु भएको छ।  एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक […]

यो पनि पढ्नुहोस

काठमाडौं स्थित मस्जिदमा रहेका सबैको कोरोना परीक्षण शुरु

काठमाडौं । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौं स्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ । उनका […]

यो पनि पढ्नुहोस

सरकारले ल्याएको दुवै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक […]

यो पनि पढ्नुहोस

बेलायतमा पहिलोपटक बिरामीलाई कोरोना भ्याक्सिन दिएपछि जागेको आशा

युरोपमै पहिलो पटक बेलायतले अक्सफोर्डमा बिरामीलाई कारोना भाइरसविरुद्ध भ्याक्सिन दिएको छ। दुईजना स्वयंसेवकलाई भ्याक्सिन दिइएको हो। यसले कस्तो असर पर्छ भन्ने हेर्न सुरुआती चरणमा ८ सय जनालाई भ्याक्सिन दिने तयारी गरिएको छ। यिनीहरुमध्ये आधालाई कोभिड–१९ भ्याक्सिन दिइनेछ भने आधालाई मेनिन्जाइटिसबाट रोक्ने भ्याक्सिन दिइनेछ। यसरी भ्याक्सिन दिँदा कुन व्यक्तिलाई कुन भ्याक्सिन दिइएको भन्ने केवल डाक्टरलाई मात्र […]

यो पनि पढ्नुहोस