कोल्हबीमा अपराध अनुसन्धान सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित ईलाका प्रहरी कार्यालयद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धान सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा समुदाय प्रहरी पालिका समिति बारा र कोल्हबी नगरपालिकाको आयोजनामा सो कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक […]
यो पनि पढ्नुहोस