Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

कोल्हबीका समाजसेवी रबिन्द्र चौधरीद्वारा हरेक बर्ष झै पुःन १५० विद्यार्थीलाई न्यानो टोपी वितरण

कोल्हबीका समाजसेवी रबिन्द्र चौधरीद्वारा हरेक बर्ष झै पुःन १५० विद्यार्थीलाई न्यानो टोपी वितरण

कलैया । कोल्हबी नगरपालिका वडा नम्बर ५ बलूवा निवासी समाजसेवी रबिन्द्र चौधरीले आफ्नो जन्मोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १५० थान न्यानो टोपी वितरण गर्नुभएको छ।

बिगतका दिनमा नयाँबस्ती, बलुवा, बोधबन–रामबन लगायतका विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, ब्याग तथा पोसाक वितरण गरे झै चौधरीले यस वर्ष श्री ने.रा.प्रा.वि. कोल्हवी ९ मुसहर्नाका बिद्यार्थीहरुलाई जाडो मौसममा लगाउने टोपी वितरण गर्नु भएको हो । सो बिद्यालयकी प्र.अ. ममता पौडेलको रोहबरमा वितरण गरिएको जनाइएको छ ।

सहयोगी भावनाका धनी चौधरीले आफ्नै लगानीमा रामबन प्रवेशद्वार बोर्डसमेत जडान गरिदिनुभएको छ। यस अघि तामागढी सिम्रौनगढ सडक खण्डको जंगल भित्र पर्ने सडक दायाँ बायाँ सरसफाई समेत गरेका थिए। उहाँको निरन्तर सामाजिक योगदानप्रति स्थानीयवासी तथा विद्यालय परिवारले प्रशंसा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology