Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

रौतहटमा धारिलो हतियार प्रहारबाट दुई जना घाइते

रौतहटमा धारिलो हतियार प्रहारबाट दुई जना घाइते

रौतहट । रौतहटमा धारिलो हतियार चक्कु र बन्चरो प्रहारबाट दुई जना घाइते भएका छन् । बृन्दावन नगरपालिका वडा नम्बर ६ हर्साहाका ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका हुन् ।

सोमबार बेलुकी हर्साहा चोकमा तरकारी किनिरहेको बेला सत्यनन्दनमाथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गरेको प्रहरीले जानबारी गराएका छन् ।

स्थानियका अनुसार झगडा सुल्झाउने क्रममा अर्का युवक राजाबाबु पटेलमाथि स्थानीय अभिनाश पटेलले बञ्चरो प्रहार गरेका कारण घाइते भएको हो । घाइते हजुरबुवा र नातिको ज्यान लिने उद्देश्यले आक्रमण भएको परिवारजनले आरोप लगाएका छन् । दुवैजनाको हाल वीरगञ्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

प्रत्येक नेपालीको टाउकोमा झण्डै १ लाख रुपैया सार्वजनिक ऋणको भार

प्रत्येक नेपालीको टाउकोमा झण्डै १ लाख रुपैया सार्वजनिक ऋणको भार

सरकारका नियुक्ति निर्णयप्रति प्रभु साहको आपत्ति

सरकारका नियुक्ति निर्णयप्रति प्रभु साहको आपत्ति

वीरगंजका लक्ष्मी सनराइज बैंकले २ वर्षदेखि रोके सेवा शुल्क, व्यवसायी आक्रोशित

वीरगंजका लक्ष्मी सनराइज बैंकले २ वर्षदेखि रोके सेवा शुल्क, व्यवसायी आक्रोशित

कोल्हवीमा आकस्मिक रक्तदान कार्यक्रम, स्थानीयको उत्साहजनक सहभागिता

कोल्हवीमा आकस्मिक रक्तदान कार्यक्रम, स्थानीयको उत्साहजनक सहभागिता

शुक्रबारको हावा–पानी र असिनाले बाराको गहुँबालीमा क्षति, किसान चिन्तित

शुक्रबारको हावा–पानी र असिनाले बाराको गहुँबालीमा क्षति, किसान चिन्तित

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology