१७ लाख घुस सहित नापी अधिकृत लगायत ६ जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 8 सेकेन्ड

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना नापी अधिकृतसहित पाँचजनालाई १७ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको छ। 

cold baat bachau

अख्तियारको बुटवलस्थित टोलीले १७ लाख रुपैयाँ घुससहित नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार आर्याललाई पक्राउ गरेको हो।

tamagadhi emergency add

उनीहरुले जग्गाको कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ। घुस लिएको अभियोगमा सबैजनालाई सिद्धार्थ नगरपालिका-१३ स्थित हटोल अशोका नजिकैबाट समातेको हो।स्रोत थाहा खबर

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads