करैयामाई १ स्थित साना किसान कृषि सहकारी संस्था लि.को १४ औं साधारण सभा सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 49 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

cold baat bachau

उक्त साधारण सभाका सभापतित्वमा सहकारी संस्थाका अध्यक्ष रामलखन चौधरी रहेका थिए भने प्रमुख आतिथ्यमा करैयामाई गाउँपालिका अध्यक्ष भुवनेश्वर धामी रहनु भएको थियो । त्यस्तै साना किसान कषि सहकारी संघ लिमिटेडका जिल्ला अध्यक्ष मिश्री लाल सहनीले बिशिष्ट अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।

tamagadhi emergency add

सो कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, वडाध्यक्षहरु, साना किसान कृषि सहकारी संस्था लि. छातापिपराका प्रवन्धक जितेन्द्र चौधरी, सपहीका प्रवन्धक अरुण कुमार चौधरी, तेतरियाका प्रवन्धक भुपेन्द्र चौधरी, कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनाका प्रवन्धक जितेन्द्र पंजियार, अमावका प्रवन्धक चित्रसेन चौधरी लगायत बिभिन्न सहकारी संस्थाका प्रवन्धक तथा प्रतिनिधिहरु, अगुवा, समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधि र संस्थाका सदस्यहरुको उपस्थिती रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाका प्रवन्धक भुपेन्द्र चौधरीले चेरवन्त खबरलाई जानकारी दिनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।