करैयामाई ७ स्थित श्री गढीमाई आधारभुत बिद्यालयको सम्पुर्ण बिद्यार्थीलाई पोशाक र ब्याग वितरण

1 0
Ads here
Read Time:1 मिनेट, 36 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ७ तियरटोलमा रहेका श्री गढीमाई आधारभुत बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई छात्रबृत्ति स्परुप पोशाक र ब्याग वितरण गरिएको छ ।

cold baat bachau

उक्त छात्रबृत्ति कार्यक्रमका अध्यक्षता बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष आनन्द मोहन चौधरीले गर्नु भएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथिमा गाउँपालिकाको उपाध्यक्ष चित्र रेखा चौधरी र बिशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी रहनु भएको थियो ।

tamagadhi emergency add

पालिकाको आयोजना र सहयोगमा छात्रबृत्ति स्वरुप पोशाक र ब्याग वितरण गरिएको कार्यक्रममा शिक्ष सह संयोजक महेन्द्र प्रसाद राम, रोस्टर समुहका सदस्य तथा शिक्षा बिज्ञ हरिन्द्र कुमार चौधरी, श्री गढीमाई आधारभुत बिद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद चौधरी, शिक्षिका जमुना कुमारी चौधरी, पम्पा चौधरी र खुस्बुू चौधरी लगायत सम्पुर्ण शिक्षक, शिक्षिका र बिद्यार्थीहरुको उपस्थिती रहेका थिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु