रौतहटमा ‘तपाईको मास्क खैं” कार्यक्रम अन्तर्गत प्रहरीद्वारा १ हजार बटुवालाई मास्क बितरण

0 0
Ads here
Read Time:1 मिनेट, 20 सेकेन्ड

दिपेन्द्र रजक (दिपु)

रौतहट स्थित प्रहरीले मंगलबार एकहजार बटुवा लाई मास्क बितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण क्रमिक रुपमा फैलिरहेको अवस्थमा सो संक्रमणबाट बच्न प्रहरीले एकहजार मानिसलाई मास्क बितरन गरेको हो ।

cold baat bachau

कोरोना नियन्त्रण तथा रोकथाम गर्न ूतपाईको मास्क खैंू कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर स्थित वि।पि। मा १हजार जना सर्वसाधरणलाई मास्क वितरण गरेको एसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।

tamagadhi emergency add

समाजिक दुरी कायम गरौं, मास्क लगाऔं, कोभिड १९ बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं जस्ता चेतना फैलाउन रौतहट प्रहरी सक्रिय भएका छन । कोरोनाको नया भेरिएन्ट ओमिक्रोन तिब्ररुपमा फैलिरहेको अवस्थामा पनि रौतहटमा अधिकांश मानिस हालसम्म मास्कको प्रयोग गरिरहेका छैनन् ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु