बाराको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक

1 0
Ads here
Read Time:1 मिनेट, 41 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे ” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गितको म्युजिक भिडियो हिजो मंगलबारको दिन सार्वजनिक गरिएको हो ।

Manakamana ads Anil

नेपालका चर्चित थारु गायक अजय चौधरी, राजन चौधरी र समिक्षा चौधरीको स्वरमा गाइएको गितमा स्थानिय कलाकार कोल्हबीका बिरेन्द्र चौधरी, किरण चचौधरी, प्रेम चौधरी, ससी चौधरी, बिनय चौधरी, सगुन चौधरी, पुजा चौधरी र मनोरमा चौधरीको म्युजिक भिडियोमा अभिनय रहेका छन् ।

thaneshwar

गितकार रामकृत चौधरीको सो थारु गितमा व्यबस्थापन तराई म्युजिक स्टुडियोले गरेका छन् । भने मिक्सिङ्ग ए लेबल स्टुडियो काठमाण्डौंले गरेको छ । बारा जिल्ला कै क्षेत्र लगायत बिशेष त कोल्हबी नगरपालिकामा भएका सौन्दर्य दृश्यमा गितको भिडियो छायाङ्कन गरएिको हो । यो गित तराई म्युजिक स्टुडियोको यु ट्युब च्यानलमा हेर्न सकिने कोल्हबीका स्थानिय कलाकार बिरेन्द्र चौधरीले चेरवन्त खबरलाई जानकारी दिनु भयो । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु