बाराको सुखीपथराबाट लागू औषध गाजा सहित एक जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सुखीपथराबाट एक जना लागू औषध गाजा सहित पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खाटिएको स्कवाड टोलिले बाराको सुखी पिपराबाट दिउसो ३ः०० बजे लागू औषध गाजा सहित पक्राउ गरेको हो ।

cold baat bachau

मकवानपुरको राक्सीराङ्ग गाउपालिका वडा नम्बर ६ निवासी मोतिलाल लामाको २१ बर्सिय छोरा प्रेम लामालाई लागू औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । उहाले आज करीब साढे ३ बजेको समयमा लागू औषध सहित पक्राउ गरिएको लामालाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाउने तयारी गरिएको बताउनु भयो ।

tamagadhi emergency add

बारागढी गाउपालिका वडा नम्बर ७ सुखी पिपरा निवासी जोखु चौधरीको घरमा लूकाइ राखेको अवस्थामा लागू औषध गाजा बरामद गर्नुको साथै लामालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिले घर खानतलासी गर्दा लागू औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
36 %
Sad
Sad
9 %
Excited
Excited
9 %
Sleepy
Sleepy
9 %
Angry
Angry
0 %
Surprise
Surprise
36 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads