वन कार्यालयका रेन्जरविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 9 सेकेन्ड
Manakamana Gold

काठमाडौं :- अख्तियारले महोत्तरी जिल्लाको  जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर राम अशिष यादवले पन्ध्र हजार रुपैया भ्रष्टाचार गरेको कारण शुक्रवार मुद्धा दर्ता गरेको छ ।

Novel Corona Ads
Incidents Registration

महोत्तरी जिल्ला , जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर राम अशिष यादवले महोत्तरी जिल्ला, एकडारा गाउँपालिका वडा नम्बर दुई को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिइ उक्त ट्रयाक्टर छोडे वापत सेवाग्राहीबाट पन्ध्र हजार रुपैया घुस लिइसकेको अवस्थामा राम अशिष यादवलाई पक्राउ गरेको र शुक्रवार विशेष अदालत , काठमाडौंमा मुद्धा दर्ता गरेको अख्तियारले जनाएको छ ।स्रोत खरिबोट

0 0
Breast Feeding Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु