बाराको कलैया उपमहानगरपालिकामा पुस २७ गते सार्वजनिक विदा

0 0
Ads here
Read Time:1 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको कलैया उपमहानगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

raining add

आइतबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

tamagadhi mart

विज्ञप्तिमा उनले २०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरेका छन् । सो दिन कलैया उपमहानगरपालिकाभित्रका सबै कार्यालय साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा हुने उनले स्पष्ट पारेका छन् ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु