बिल बिजक नभएको सामान ईलाका प्रहरी कार्यालय अमलेखगंजको नियन्त्रणमा

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको ईलाका प्रहरी कायालय अमलेखगंजले बिल बिजक नभएको सामान आफ्नो नियन्त्रणमा लिएको छ ।

cold baat bachau

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित राजमार्गमा काकडभिट्टाबाट हेटौंडा तर्फ जाँदै गरेको ना. ५ ख. नम्बरको यात्रु बाहक बस प्रहरी हवल्दारकोे कमाण्डमा खटिएको चेकिङ टोलीले जाँच गर्ने क्रममा डिक्की भित्र लुकाई छिपाई लैजादै गरेको अवस्थामा सो सामान बरामद गरी नियन्त्रणमा लिइएको हो ।

tamagadhi emergency add

उक्त सामानको बिल बिजक देखाउन नसके पछि नियन्त्रणमा लिईएको प्रहरीले बताए । नियन्त्रणमा लिईएको सामानमा २० कार्टुन र ३०० पिस सेतो फिनाइल अन्दाजै पच्चिस हजार बराबरको रहेको र आवस्यक कारबाहीको लागि नियन्त्रणमा लिईएको पनि ईलाका प्रहरी कार्यालय अमलेखगंजले जानकारी गराए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads