उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४ बजेसम्म

0 0
Ads here
Read Time:2 मिनेट, 16 सेकेन्ड

चेरवन्त खबर डेस्क

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो ।

cold baat bachau

आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

tamagadhi emergency add

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो ।

Breast Feeding Ads

आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

Kolhabi Ads

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आमनेपाली

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।